हेटौंडा-सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले निरन्तर तीन वर्षदेखि घाटा बेहोर्दै आएको छ । पुराना मेसिनको कारण मर्मत खर्च र कर्मचारी खर्च बढी हुँदा समस्यामा परेको उद्योगलाई कोरोना महामारीका कारण उत्पादन तथा बिक्रीमा आएको गिरावटसँगै झनै घाटा थपिएको हो ।२०७५-०७६ मा मेसिनमा आएको खराबीका कारण लामो समय बन्द हुँदा करिब एक करोड ५ लाख रुपैयाँ […]