काठमाडौं । लिम्बूवान किरात संयुक्त संघर्ष समितिका घटकहरूले प्रदेश १ को नाम लिम्बूवान किरात नै हुनुपर्ने माग राखेका छन् । सात प्रदेशमध्ये ६ वटा प्रदेशको नामकरण भइसकेको स्थितिमा समितिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो माग गरेका हुन् । नेकपा एमाले सम्बद्ध लोकतान्त्रिक लिम्बू संघका अध्यक्ष त्रिवेणी चोङवाङले प्रदेश १ को नाम पहिचानमा आधारित लिम्बुवान […]