नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपालमा थप सहकारी बैंक खोल्ने अनुमति दिन माग गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद निधिले सहकारी ऐनमा बैंक खोल्न दिने व्यवस्था उल्लेख भएपनि राष्ट्र बैंकले...
काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसकी राष्ट्रियसभा सांसद दुर्गाकुमारी गुरुङले खेलाडीहरुलाई पनि पेन्सन दिने व्यवस्था मिलाउन गर्न सरकारसँग माग गरेकी छन्। सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गुरुङले उमेर हदको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सम्मान पाएका खेलाडीहरुलाई शिक्षक, कर्मचारीहरुलाई जस्तै पेन्सन दिने व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन्। उनले सबै उमेर समूहका […]
नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले दक्ष जनशक्तिलाई पलायन हुन नदिन नर्सको तलब वृद्धि गर्नुपर्ने बताएका छन् ।
बीएन गरेका नर्सलाई अधिकृत स्तरको तलब र स्टाफ नर्सलाई नायब सुब्बा सरहको पारिश्रमिकको व्यवस्था गर्न उनको सुझाव छ ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकमा स्वास्थ्य राज्यमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद विश्वकर्माले क्षमतावान नर्सहरू अत्यन्त कम पारिश्रमिकमा काम गरिरहेको भन्दै पारिश्रमिक बढाउन माग गरे ।
कोरोना महामारी नियन्त्रण र खोपको विषयमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले संसदलाई जानकारी गराएका छन् ...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले ज्येष्ठ नागरिकले आफूले चाहेको व्यक्ति वा संस्थालाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
कांग्रेस सांसद कँडेलले ज्येष्ठ नागरिकको सम्पत्तिमाथि सन्तानले हक दावी गर्ने कानुनी व्यवस्था पनि खारेज गर्नुपर्ने माग गरे। बिही...