काठमाडौं,८ जेठ । नेपाली कांग्रेसका सांसद दीपक खड्काले प्रस्तावित नेपालको एकमात्रै आयुर्वेद विश्वविद्यालय ‘योगमाया आयुर्वेद विश्वविद्यालय’को निमार्णका लागि आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोलदै सांसद खड्काले भोजपुर र संङखुवासभाको सिमानामा प्रस्ताव गरिएको विश्वविद्यालय समयमै निमार्ण सम्पन्न गर्न आवश्यक बजेट माग गरेका हुन् । उनले पूर्वका चार […]