काठमाडौं, २३ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा ७१० जनाको केन्द्रीय तदर्थ समिति गठन भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) ७१० जनालाई नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका हुन् । सो कार्यसमितिमा २० जना इन्जिनियर समेटिएका छन् । जसमा धादिङका अशोक धमला, नुवाकोटका दिपेन घले, मोरङका अभिषेक भट्टराई, […]