त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गामुढा

काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको छ। आज १० बजेदेखि नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको हो। नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुङ्गा प्रहार गरेको थियो। संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ […]

सम्बन्धित सामग्री

दोस्रो नकआउट फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं, २९ माघ । नेपाल विधार्थी संघ(नेविसंघ) कोटेश्वर बहुमुखी क्याम्पसले आयोजना गरेको दोस्रो नकआउट फुटसल प्रतियोगीता सम्पन्न भएको छ। प्रतियोगीतामा क्लब ह्याङ आउट कोटेश्वर प्रथम र त्रिचन्द्र क्याम्पस द्धितिय भएको क्याम्पस सभापति संजय बुढाथोकीले बताएका छन्। प्रतियोगीतामा प्रथम भएको क्लब ह्याङ आउटलाई ५० हजार नगद र द्धितिय भएको त्रि-चन्द्रलाई २५ हजार नगद, ट्रफी, मेडल र […]

त्रिचन्द्र क्याम्पस अगाडि नेविसंघको विरोध प्रदर्शन, प्रहरीको हस्तक्षेप

काठमाडौँ। घण्टाघरस्थित त्रिचन्द्र क्याम्पस अगाडि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरुद्धमा नेविसंघले विरोध प्रदर्शन गरेको हो।

नेविसंघको नारा : प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्‍ने ? (तस्बिरहरू)

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पस बचाउको माग गर्दै प्रदर्शन गरेको छ । शुक्रबार नेपाल विद्यार्थी संघ त्रिचन्द्र क्याम्पस परिवारले क्याम्पस बचाउको माग गर्दै प्रदर्शन गरेको हो । नेविसंघका कार्यकर्ताले 'प्रधानमन्त्रीज्यू तपाईंले पढेको कलेज कहिले बन्‍छ, इतिह...

त्रिचन्द्र कलेज जोगाऊँ भन्दै विद्यार्थीको प्रदर्शन (फोटो)

काठमाडौं : त्रिचन्द्र कलेजको भवनको पुनर्निर्माणको माग राख्दै नेविसंघ त्रिचन्द्र इकाइको अगुवाइमा विभिन्न कलेजका विद्यार्थीहरुले प्रदर्शन गरेका छन्।त्रिचन्द्र कलेजबाट सुरु भएको र्‍याली रत्नपार्क, जमल, तिनधारा पाठशाला हुँदै पुनः त्रिचन्द्रमै आएर सकिएको थियो।०७२ को विनाशकारी भूकम्पले जिर्ण बनाएको त्रिचन्द्र कलेजको अवस्था अहिले दयनीय छ।करिब १०० वर्ष पुरानो यो क्याम्पस भवन जीर्ण र रुग्ण अवस्थामा छ।प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पस बचाऔँ, प्रधानमन्त्रीले अध्ययन गरेको क्याम्पस

त्रिचन्द्र कलेज पुनर्निर्माण गर्न माग गर्दै विद्यार्थीको धर्ना(फोटोफिचर)

काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण गर्न माग गर्दै विद्यार्थीहरुले धर्ना दिएका छन्। त्रिचन्द्र क्याम्पस यथाशीघ्र पुनर्निर्माण गर्न दबाव दिन नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थीहरुले क्याम्पस हातामा धर्ना दिएका हुन्। धर्नामा बसेका...

दरबारमार्गमा नेविसंघले गर्‍यो सिटी जुलुस

नेपाल विद्यार्थी संघ काठमाडौंले दरबारमार्गस्थित त्रिचन्द्र क्याम्पस अगाडि सडकमा प्रधानमन्त्रीविरुद्ध सिटी जुलुस प्रदर्शन गरेको छ ।विपक्षी गठबन्धनसम्वद्ध ५ विद्यार्थी संगठनले प्रधानमन्त्री कदमविरुद्ध आह्वान गरेको कार्यक्रम अन्तर्गत नेविसंघ काठमाडौं र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा सिटी जुलुस प्रदर्शन गरिएको हो ।कार्यक्रममा नेविसंघका महामन्त्र...

https://www.onlinekhabar.com/2020/03/840529

१८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिचन्द्र क्याम्पस इकाइले आइतबार बिहान क्याम्पस अगाडि प्रदर्शन …

भारतीय सांसदले माफ नमागेसम्म अभिव्यक्तिकाे विरोध गर्छाै: नेविसंघ

काठमाडौँ । नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ ।    नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा र्‍याली, प्रदर्शन तथा ...