नेविसंघ शंकरदेव क्याम्पस अध्यक्षमा खाँण

काठमाडौं, १५ जेठ । नेपाल विद्यार्थी संघ(नेविसंघ) शंकरदेव क्याम्पस एकाई अध्यक्षमा सन्देश खाँण मनोनीत भएका छन्। नेविसंघ केन्द्रीय समितिले क्याम्पस एकाई अध्यक्षमा आइतबार खाँणलाई मनोनीत गरेको हो। लामो समय रिक्त रहेको क्याम्पस एकाईलाई चलायमान बनाउने र ३ महिनाभित्र एकाई अधिवेशन गर्नेगरि खाँणलाई एकाई अध्यक्ष तोकिएको नेविसंघले जनाएको छ।

सम्बन्धित सामग्री

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ- गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछ...

नेविसंघ र प्रहरीबीच झडप

काठमाडौँ- गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ (नेविसंघ) र प्रहरीबीच झडप भएको छ । बिहीबार काठमाडौँको पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आबद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो । राँके जुलुस प्रदर्शन गरेपछ...

शंकरदेव क्याम्पसमा नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो । ‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने । उनले थोरै

शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

काठमाडौं– नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन् । क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो ।  ‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि […]

इलाममा विद्यार्थी नेता बने कांग्रेसको प्रदेश क्षेत्रीय सभापति

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत इलाम क्षेत्र नं. १ (ख) प्रदेश क्षेत्रीय कार्यसमितिको सभापतिमा विद्यार्थी नेता निश्कल राई निर्वाचित भएका छन् । ३२ वर्षीय राई काठमाडौंको शंकरदेव क्याम्पस नेविसंघ इकाई सभापति हुँदै पार्टी राजनीतिमा आएका हुन् । राईले तीन जना प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्रदेश क्षेत्रीय सभापति बनेका हुन् ।

असंवैधानिक कदमविरुद्ध नेविसंघको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । सरकारको असंवैधानिक कदमविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पुतलीसडक शंकरदेव क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै नेविसंघले पुतला दहन गरेको हो ।  तस्बिरहरु : अभिषेक महर्जन

पुतलीसडकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

नेविसंघ शंकरदेव क्याम्पस इकाइको आयोजनामा पुतला दहन गरिएको तिमल्सिनाले जानकारी दिए

शंकरदेव क्‍याम्पस अगाडि नेविसंघले जलायो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको छ। पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला जलाएका हुन्। नेविसंघ शंकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित विरोध कार्यक्रमको नेतृत्व  संघका महामन्त्री बलदेव तिमल्सिनाले गरेका थिए। विरोध प्रदर्शनका क्रममा ‘म खड्ग…

https://www.onlinekhabar.com/2020/03/840594

१८ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार देशैभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । उपत्यकाका कीर्तिपुर, त्रिचन्द कलेज, प्रदर्शनी मार्ग, सरस्वती क्याम्पस, पाटन क्याम्पस,कमर्श क्याम्पस, पशुपति क्याम्पस, शंकरदेव क्याम्पस, कोटेश्वर क्याम्पसलगायत देशैभर प्रदर्शन गरिएको महामन्त्री …

नयाँ विश्वविद्यालय सञ्चालनमा राेक लगाउनु हुँदैन : नेपाली कांग्रेस

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिइनुपर्ने बताएको छ । विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नयाँ विश्वविद्यालय सञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ । शंकरदेव क्याम्पस नेविसंघ इकाइले श...