नेविसंघ त्रिविको समिति विघटन

काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समिति विघटन भएको छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै विश्ववद्यालय क्याम्पस कीर्तिपुरमा क्रियाशील सम्पूर्ण समितिहरू विघटन गरेका छन् । त्रिविको नेविसंघ विश्वविद्यालयमा लगातार तालाबन्दी गरेर आलोचित भैरहेका बेला समिति नै विघटन भएको छ ।

सम्बन्धित सामग्री

नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी बज्राचार्यलाई

२३ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उज्ज्वल बज्राचार्यले पाएका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा भारतीय जनता पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन भारत गएपछि बज्राचार्यले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् । नेविसंघको केन्द्रीय समिति ७०१ सदस्यीय भए पनि अध्यक्ष बाहेक सबै केन्द्रीय सदस्य मात्रै छन् । शेर्पा मंसिर […]

नेविसंघ बारामा समानान्तर समिति

बारामा नेपाल विद्यार्थी संघको समानान्तर समिति गठन भएको छ। बुधबार भएको भेलाले प्रविण सिंह राउतको संयोजकत्वमा समानान्तर जिल्ला कार्यसमिति चयन गरेको हो। मंगलबार नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले समीर चौधरीलाई अध्यक्षको जिम्मेवारी...

रुपन्देहीमा नेविसंघको समानान्तर समिति गठन

१९ माघ,बुटवल। नेपाली विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीमा समानन्तर समिति गठन भएको छ । संस्थापन पक्षबाट सन्दीप पाण्डेलाई संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेको भोलिपल्ट संस्थापन ईतर समूहले शम्सेर खड्कालाई सभापति चयन गरेको हो । संस्थापन पक्षका केन्द्रीय अध्यक्ष शेर्पाले पाण्डेलाई सभापतिमा चयन गर्दै ३ महिना भित्र जिल्ला अधिबेशन गर्ने जिम्मेवारी दिएका थिए । केन्द्रीय […]

नेविसंघले विघटन गर्‍यो त्रिवि समिति

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज विज्ञप्ति निकालेर नेविसंघ त्रिवि समिति विघटन गरिएको र अब अधिवेशन गरिने बताएका छन्। उनले केन्द्रको निर्देशनविना अब नेविसंघ त्रिवि समितिले कुनै पनि विज्ञप्ति निकाल्न नपाउने पनि उल्लेख गरेका छन्। नेविसंघलाई वैधानिक ढंगले मुर्त रूप […]

नेविसंघ पृष्ठभूमिबाट निर्वाचन लडेकाहरुको विवरण तयार गरिँदै

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेविसंघ पृष्ठभूमीबाट स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरुको विवरण तयार गर्ने भएको छ। अध्यक्ष डुजाङ शेर्पाले स्थानीय निर्वाचनका क्रममा बनेका केन्द्रीय परिचालन समिति र केन्द्रीय प्रचारप्रसार समितिलाई...

नेविसंघद्वारा त्रिविमा छानविन समिति गठन गर्न माग

काठमाडाैँ- नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज एक विज्ञप्ति जारी गरी त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको शृङ्खलाबद्ध प्रहारका बारेमा छानविन गर्न १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानविन समिति गठन गर्न माग गरेका […]

त्रिविको ताला खोल्न नेविसंघ सहमत , छानबिन समिति गठन गर्न माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय पदाधिकारीका कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ । नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो । उक्त ताला खोल्ने निर्णय भएको नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए । ‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र […]

नेविसंघमा तदर्थ समिति गठनको माग गर्दै रिले अनसन सुरु

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले काँग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ सङ्घर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जङ्ग थापा, विवेक बानिया, सूर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ अध्यक्ष राजीव ढुङ्गाना काँग्रेस केन्द्रीय […]

नेविसंघ तदर्थ समिति गठनको माग गर्दै रिले अनसन

८ चैत, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा तदर्थ समिति गठनको माग गर्दै एक समूहले कांग्रेस पार्टी कार्यालय सानेपामा रिले अनसन सुरु गरेको छ । नेविसंघ संघर्ष समितिको नाममा पाँच बुँदे माग राख्दै सञ्जय जंग थापा, विवेक बानिया, सुर्य सत्याललगायतका समूहले पार्टी कार्यालयमा रिले अनसन सुरु गरेको हो । नेविसंघ […]