नगरपालिका सङ्घ अध्यक्षमा पन्थी चयन

काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थी नेपाल नगरपालिका सङ्घ लुम्बिनी प्रदेश अध्यक्षमा निर्विरोध चयन भएका छन् । भैरहवामा सम्पन्न लुम्बिनी प्रदेशका नगर प्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा चयन गरेको हो । सङ्घको भेलाले आफ्नो नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको अध्यक्ष खिलध्वज पन्थीले बताए । भेलाले सबै नगरपालिकाको प्रतिनिधित्व हुने गरी समिति चयन गर्ने […]

सम्बन्धित सामग्री

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

काठमाडौँ– नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० नेपालको संविधानको मर्म र भावनाविपरीत हुनेगरि नल्याउन सांसदहरूको ध्यानाकर्षण गराएको छ । विधेयकमा परामर्शमा लागि आज समितिले आयोजना गरेको बैठकमा सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले संयुक्तरूपमा लिखित असन्तुष्टि जनाउँदै विधेयकको प्रस्तावले […]

वित्तीय समानीकरणको ५० प्रतिशत रकम फुकुवा गर्न अर्थमन्त्रीसँग माग

अर्थमन्त्री डा प्रकाशशरण महतलाई नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले बुधबार ज्ञापनपत्र बुझाएको छ । बुधबार सिंहदरबारमा अर्थमन्त्री डा महतलाई भेटी सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले स्थानीय तहमा जाने समानीकरण अनुदान रकम कटौतीका सम्बन्धमा ज्ञापनपत्र बुझाउनुभएको छ । ज्ञापनपत्रमा उहाँहरूले आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहमा पठाउनुपर्ने वित्तीय …

'जरिबाना नतिरे सत्र हजार स्थानीय जनप्रतिनिधिको पद गुम्न सक्ने' - BBC News नेपाली

जरिबाना रकम ठूलो भएको र त्यो तिर्न सक्ने अवस्थामा जनप्रतिनिधिहरू नरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय महासङ्घले संयुक्त रूपमा गृह मन्त्रालयमा निवेदन दिएका छन्।

पालिका सभा अब संसदीय अभ्यासमा

स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगर सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य गरिरहेका छन् ।

पालिका सभा अब संसदीय अभ्यासमा

स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र नगरसभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिले देखि नै गृहकार्य गरिरहेका छन् । गाउँ र नगरसभा पालिकाको कानुन निर्माण गर्ने संसद् भएकाले सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्नुपर्ने स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा उल्लेख गरि एको छ । २०७४ सालमा निर्वाचित गाउँ र नगरसभाका सदस्य पहिलो प

कार्यदल गठन गर्नसमेत निर्देशन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् । निर्वाचन सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य र समन्वय सम्बन्धमा निर्वाचन आयोगमा जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँगको अन्तरक्रियामा उनले आगामी दिनका सहकार्यको खाँचो औँल्याए ।     प्रमुख आयुक्त थपलियाले निर्वाचन सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा समन्वय र सहकार्यको भावी रणनीति...

स्थानीय जनप्रतिनिधिको माग ‘खोप छिटो चाहियो’

काठमाडौं, जेठ १९ । स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो । स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका […]

विद्यालय खोल्ने गृहकार्य

स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।