'जरिबाना नतिरे सत्र हजार स्थानीय जनप्रतिनिधिको पद गुम्न सक्ने' - BBC News नेपाली

जरिबाना रकम ठूलो भएको र त्यो तिर्न सक्ने अवस्थामा जनप्रतिनिधिहरू नरहेको भन्दै गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय महासङ्घले संयुक्त रूपमा गृह मन्त्रालयमा निवेदन दिएका छन्।