काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पालिकाहरूमा विशेष प्राथमिकता दिएर पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह गर्नुभएको छ ।
नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आइतबार भएको बैठकमा अर्थमन्त्री पौडेलले पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न अनुरोध गर्नु...