विद्यालय खोल्ने गृहकार्य

स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।

सम्बन्धित सामग्री

छठपछि विद्यालय संचालन गर्न गृहकार्य

सरकारले कोरोनको जोखिमको अवस्था मुल्यांकन गरेर विद्यालय संचालनका लागि गृहकार्य थालेको छ । कोरोना संक्रमित नभएको र संक्रमणको जोखिम नरहेका क्षेत्रमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्ने तयारीमा ...

शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै

सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी विद्यालय खोल्ने गृहकार्यमा जुटेको सरकारले शैक्षिक सत्रलाई व्यवस्थापन गर्दै नयाँ क्यालेन्डर बनाउने तयारी अघि बढाएको हो ।