समाचकेवा पर्व : थारू समाजको यथार्थ चित्रण

नेपाली समाजको संरचना र विकास यहाँ आदिमकालदेखि बसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणतिरबाट आएका विविध जातिका संगालोबाट समष्टिगत रूपमा भएको स्पष्ट इतिहास छ । भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै नेपाली समाजको विशेषता हो। २०७८ सालको जनगणना अनुसार नेपालमा १४५ वटा जातजाति तथा १२७ वटा भाषिकहरू प्रचलनमा रहेको पाइन्छ। सबै जातजातिको […]

सम्बन्धित सामग्री

काठमाडौंमा थारू समुदायले मनाए सामाचकेवा पर्व (तस्वीरहरू)

११ मंसिर, काठमाडौं । आदिवासी थारू समुदायले काठमाडौंमा सामाचकेवा पर्व मनाएका छन् । दाजुभाइ-दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिने यो पर्व आज  पूर्णिमाको दिन सामाचकेवा समापन गरेका छन् ।  आजै मिथिला क्षेत्रमा पनि सामाचकेवा समापनि गरिएको छ । काठमाडौं उपत्यकामा थारु समुदायका दुई समूहले समाचकेवा पर्व मनाए । थारु महिला समाजले ललितपुरको टीकाथलीस्थित गोदावरी खोलामा […]

काठमाडौंमा समाचकेवा (फोटो फिचर)

काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो।

मधेशमा सामाचकेवा पर्वको रौनक

रौतहट : छठ पर्वपछि मनाइँने समाचकेवा रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ।तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात् पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन्।गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो जस्ता प्रसिद्घ गीतसंगीतबाट तराइ मधेशमा पारनको दिनदेखी नै समाचकेवाको रौनक चलिरहेको छ।यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झार

दीपोत्सव : यमपञ्चकदेखि समाचकेवासम्म

दीपावली पर्वहरूको समूह हो । सात दिनपछिसम्म चाडैचाड हुन्छ । सबै चार्डहरूलाई समष्टिमा तिहार भन्ने गरिएको हो । हिन्दीमा त्यौहार र मैथिलीमा पावनितिहार र संस्कृतमा यमपञ्चक भनिन्छ । त्यसपछिका चाडहरू कार्तिक शुक्ल पक्षमा पर्दछन् । कात्तिक शुक्ल पूर्णिमाको दिन समाचकेवा पर्व मनाइन्छ ।

काठमाडौंमा थारु समुदायले मनाए समाचकेवा पर्व

४ मंसिर, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार थारु महिला सभाले आयोजना गरेको समाचकेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला सभाकी अध्यक्ष निलम […]

दिदीभाइको पर्व : समाचकेवा

सामचे सामचके आबिहे हो जोतला खेतमे बैठिए हो सब रङ पटिया ओछाइहियै हो तै पटियामे के-के सुते छोटे बरहे लादहैन सुते अर्थात् समाचकेवा सधैं आउनु है जोतेको खेतमा बस्‍नु है सबै रङको गुन्द्री ओछ्याउनु है त्यो गुन्द्रीमा को को सुत्‍ने? सानोदेखि ठूलो सबै भाइ सुत्‍ने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै यतिबेला तराईका आदिवासी थारु […]

सङ्गीतमय बन्दै मिथिलाञ्चल क्षेत्र, छठ र समाचकेवाको गीत घरघरमा गुञ्जिँदै

महोत्तरी – मिथिलाञ्चल क्षेत्र सङ्गीतमय बनेकाे छ । छठ र भाइबहिनीबीचको प्रेमको प्रतीक रहेको समाचकेवाको गीत घरघरमा गुञ्जिरहेकाे छ ।  विशेष गरी छठ पर्व र समाचकेवा पर्वमा आधारित गीत तथा मैथिली, भोजपुरी र नेपालीलगायतका भाषामा तयार पारिएको गीत सङ्गीतले मिथिला क्षेत्रलाई नै सङ्गीतमय बनाएको...

तराईमा समाचकेवा पर्वको रौनक छायो

मध्य तराईका मधेसी तथा थारु समुदायका महिलाहरूले गाँउ घरमा समाचकेवा पर्व धुमधामका साथ मनाइ रहेका छन् ।

मिथिलाञ्चलमा सामाचकेवाको रौनक

महोत्तरी – यतिबेला मिथिलाञ्चलमा दिदी बहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रुपमा मनाइने साँस्कृतिक पर्व सामाचकेवाको रौनक छाएको छ । रातिको समयमा गाउँकी युवतीहरु सामूहिक रुपमा गीत गाएर मनाउने सामाचकेवा पर्वको गीतले अहिले मिथिलाञ्चल क्षेत्र गुञ्जमय बनेको हो । समाचकेवा पर्वमा कलात्मक रुपमा समा, चकेवा, चुगलालगायतका...

मिथिलाञ्चलको समाचकेवा पर्व आज राति समापन हुँदै

महोत्तरी, कातिक १७ – मिथिलाञ्चमा भाइबहिनी बिचको अमर प्रेम प्रतिकको रुपमा रहेको समाचकेवा पर्व शुक्रबार राति समापन हुँदैछ । छठको खरनादेखि मिथिलाञ्...