महोत्तरी – यतिबेला मिथिलाञ्चलमा दिदी बहिनी र दाजुभाइबीचको प्रेमको प्रतीकको रुपमा मनाइने साँस्कृतिक पर्व सामाचकेवाको रौनक छाएको छ ।
रातिको समयमा गाउँकी युवतीहरु सामूहिक रुपमा गीत गाएर मनाउने सामाचकेवा पर्वको गीतले अहिले मिथिलाञ्चल क्षेत्र गुञ्जमय बनेको हो । समाचकेवा पर्वमा कलात्मक रुपमा समा, चकेवा, चुगलालगायतका...