सप्तरीको बोदे बरसाईन नगरपालिका –२ स्थित थारु कल्याणकारिणी सभा सप्तरीको आयोजनामा जिल्ला स्तरीय समाचकेवा महोत्सवमा थारू महिलाहरूले माटोले बनाएको समाचकेवा ।
नेपाली समाजको संरचना र विकास यहाँ आदिमकालदेखि बसोवास गरिआएका जाति तथा उत्तर र दक्षिणतिरबाट आएका विविध जातिका संगालोबाट समष्टिगत रूपमा भएको स्पष्ट इतिहास छ । भौगोलिक, जातीय, भाषिक, सांस्कृतिक, धार्मिक र सामाजिक विविधता नै नेपाली समाजको विशेषता हो। २०७८ सालको जनगणना अनुसार नेपालमा १४५ वटा जातजाति तथा १२७ वटा भाषिकहरू प्रचलनमा रहेको पाइन्छ। सबै जातजातिको […]
सामचे सामचके आबिहे हो, जोतला खेतमे बैठिए हो, सब रङ पटिया ओछाइहियै हो, तै पटियामे के–के सुते, छोटे बरहे लादहैन सुते अर्थात् समाचकेवा सधैं आउनु है जोतेको खेतमा बस्नु है सबै रङको गुन्द्री ओछ्याउनु है त्यो गुन्द्रीमा को को सुत्ने? सानोदेखि ठूलो सबै भाइ सुत्ने...
सुनसरी, मंसिर ६ । छठ पर्वपछि मनाइने समाचकेवा सुनसरीसहित तराइका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ । यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, कुचो आदि एउटा सानो बाँसको ढकियामा राखेर टाउकोमाथि राखेर दिदीबहिनीहरु रातको समयमा गीत गाउने यो पर्वको विशेषता हो । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको […]
काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन्। थारु महिला समाज उपत्यका समितिको आयोजनामा समाचकेवा पर्व काठमाडौंमा मनाइएको हो।
रौतहट : छठ पर्वपछि मनाइँने समाचकेवा रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले समा चकेवा पर्वको रौनकता छाएको छ।तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात् पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन्।गामके अधिकारी हमर बरकाभइया हो, सामचको सामचको अइहाहो अइहाहो जस्ता प्रसिद्घ गीतसंगीतबाट तराइ मधेशमा पारनको दिनदेखी नै समाचकेवाको रौनक चलिरहेको छ।यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झार
दीपावली पर्वहरूको समूह हो । सात दिनपछिसम्म चाडैचाड हुन्छ । सबै चार्डहरूलाई समष्टिमा तिहार भन्ने गरिएको हो । हिन्दीमा त्यौहार र मैथिलीमा पावनितिहार र संस्कृतमा यमपञ्चक भनिन्छ । त्यसपछिका चाडहरू कार्तिक शुक्ल पक्षमा पर्दछन् । कात्तिक शुक्ल पूर्णिमाको दिन समाचकेवा पर्व मनाइन्छ ।
४ मंसिर, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने तराई क्षेत्रका आदिवासी थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार थारु महिला सभाले आयोजना गरेको समाचकेवा पर्वमा थारु समुदाय भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाए । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु महिला सभाकी अध्यक्ष निलम […]
सामचे सामचके आबिहे हो जोतला खेतमे बैठिए हो सब रङ पटिया ओछाइहियै हो तै पटियामे के-के सुते छोटे बरहे लादहैन सुते अर्थात् समाचकेवा सधैं आउनु है जोतेको खेतमा बस्नु है सबै रङको गुन्द्री ओछ्याउनु है त्यो गुन्द्रीमा को को सुत्ने? सानोदेखि ठूलो सबै भाइ सुत्ने नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै यतिबेला तराईका आदिवासी थारु […]