एफडी मोटर्सका विद्युतीय स्कुटर खरिद गर्न कुमारी बैंकले अब कर्जा दिने भएको छ । यसका लागि ग्रन्थ इलेक्ट्रिक भेहिकल (एफ डि मोर्टर्स) र कुमारी बैंकबिच सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुविधा पाउने गरी सम्झौता भएको हो ।
यस अन्तर्गत कुनै पनि ग्राहकहरुले कुमारी बैंक वा एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखि १८ महिनासम्मको किस्ता तिरेर...