अर्थतन्त्र संकटमै छ ? यस्ता छन् परिसूचक

मुलुकको अर्थतन्त्र समस्या र चुनौतीका बीच पनि आर्थिक परिसूचकहरू सकारात्मक देखिएका छन् ।

सम्बन्धित सामग्री

यस्ता छन् अर्थतन्त्र सुधारका लागि सरकारका निर्णय

काठमाडौँ। सरकारले मुलुकको अर्थतन्त्रलाई समुन्नत तुल्याउने उद्देश्यले विभिन्न निर्णय गरेको छ। मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था र सुधारका लागि तत्काल गर्नुपर्ने कामबारे सरोकारवालासँग आज छलफल गरेपछि सरकारले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर लगानी गरेका तर समयमै ऋणको साँवाब्याज चुक्ता गर्न नसकेका व्यवसायीलाई कर्जा भुक्तानीमा नेपाल राष्ट्र बैंकमार्फत सहजीकरण गर्ने निर्णय गरेको छ । बैठकले बैंकदरका […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन ८, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २४, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र अन्तर्राष्ट्रिय समुदायमाझ एक्लिने क्रममा अन्तर्राष्ट्रिय समुदायमाझ विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन आर्थिक रुपमा एक्लिँदै गएको पाइएको छ । कोरोना महामारीपछि पछिल्लो समय चिनियाँ अर्थतन्त्र सुधार हुने क्रममा […]

अनावश्यक सरकारी खर्चले संकटमा अर्थतन्त्र

अहिले मुलुक चरम आर्थिक संकटतिर धकेलिँदै गइरहेको छ । मुलुकले विभिन्न कालखण्डमा भोग्नुपरेको विषम परिस्थिति र मुलुकको आर्थिक प्रणालीको अस्थिरताले गर्दा मुलुकको अर्थतन्त्रमा पनि दिनानुदिन गिरावट हुँदै आइरहेको छ । यस्तो परिस्थितिलाई आर्थिक मन्दी पनि भनिन्छ । मुलुकले बेलाबेलामा यस्ता आर्थिक संकट बेहोर्दै आए पनि यो संकट सायद इतिहासमै पहिलो पटक हो भन्न सकिन्छ । […]

अर्थतन्त्र सुधार गर्न यस्ता छन् अर्थविद्का सुझाव

नेपालीहरूको औसत आयु ७१ वर्ष पुगिसक्यो तर हामी ६८ वर्षकालाई वृद्ध भत्ता बाँडिरहेका छौँ । यो विषयमा निर्दयी भएर हटाउने पहल गर्नुपर्‍यो ।

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी अल्फबेटका प्रमुख कार्यकारी अधिकारी सिईओ सुन्दर पिचाइले भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने दाबी गरेका छन् । खुला एवम् विस्तृत इन्टरनेटको वातावरण रहेका कारण भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने पिचाइको दाबी छ । उनले भारतीय ‘स्टार्टअप’ मा अल्फबेट र अल्फबेटको सहायक कम्पनी गुगलले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउँदै यस्ता भारतीय स्टार्टअपमा ३० […]

यस्ता छन् प्रमुख राजनीतिक दल काँग्रेस र एमालेका आर्थिक एजेण्डा

चुनावी घोषणापत्रमा नेपाली काँग्रेस र नेकपा एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनको लागि राष्ट्रिय अर्थतन्त्र,कृषि,रोजगारी,उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। दुवै पार्टीले प्राथमिकतामा राखिएका विषयमा गरेका घोषणामा के फरक छ त ? यसको पनि तुलना...

यस्ता छन् अर्थतन्त्रको संकटबारे एमालेका ३६ दाबी र आरोप (पूर्णपाठ)

२७ चैत, काठमाडौं । नेकपा एमालेले अर्थतन्त्र संकोटोन्मुख अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । देशको अर्थतन्त्रबारे तीन पूर्वअर्थमन्त्रीहरुलाई सहभागी गराएर पत्रकार सम्मेलन गर्दै एमालले आफूले सत्ता छाड्ने बेला सबल र सुदृढ रहेको अर्थतन्त्र अहिले संकटग्रस्त अवस्थामा पुगेको निष्कर्ष निकालेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेका तर्फबाट प्रस्तुत गरेको प्रेश विज्ञप्तिमा अर्थतन्त्र संकटबारे १२ बुँदामा […]

‘क्रिप्टोकरेन्सीले देशको अर्थतन्त्र बिगार्छ, धनसम्पत्ति गुम्न सक्छ’

पछिल्लो समय नेपालबाट पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको सङ्ख्या बढिरहेको छ । माघ ११ गते राजस्व अनुसन्धान विभागले कैलाली घर भएका दिनेश खड्कालाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ३७ करोड ६१ लाख रुपैयाँ बिगो र तीन वर्ष कैद सजाय माग गर्दै उच्च अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । यस्ता कारोबारी हजारौँको सङ्ख्यामा रहेको हुन सक्ने अनुमान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।सरकारले नै कानुनी मान्यता नदिएको क्रिप्टोमा लगानी गर्दा देशको अर्थतन्त्र बर्बाद हुने र व्यक्तिले धनसम्पत्ति गुमाउने अवस्था आउ...

अर्थतन्त्र कोभिडअघिकै अवस्थामा : राष्ट्र बैंक

बाह्य दबाब र तरलता संकटले अर्थतन्त्र समस्यामा बाहिर चर्चा भएजस्तो अर्थतन्त्र धराशायी नभएको र यसअघि पनि यस्ता समस्या देखिएको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका अधिकांश सूचक कोभिडपूर्वकै अवस्थामा रहेको राष्ट्र बैंकको...