यस्ता छन् अर्थतन्त्रको संकटबारे एमालेका ३६ दाबी र आरोप (पूर्णपाठ)

२७ चैत, काठमाडौं । नेकपा एमालेले अर्थतन्त्र संकोटोन्मुख अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । देशको अर्थतन्त्रबारे तीन पूर्वअर्थमन्त्रीहरुलाई सहभागी गराएर पत्रकार सम्मेलन गर्दै एमालले आफूले सत्ता छाड्ने बेला सबल र सुदृढ रहेको अर्थतन्त्र अहिले संकटग्रस्त अवस्थामा पुगेको निष्कर्ष निकालेको हो । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले एमालेका तर्फबाट प्रस्तुत गरेको प्रेश विज्ञप्तिमा अर्थतन्त्र संकटबारे १२ बुँदामा […]