विद्यार्थीलाई उपयोगी ४ एप

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा प्रोजेक्ट गर्ने देखि लिएर आफ्नो दैनिक क्रियाकलापका लागि विभिन्न एपहरुको आवश्यकता पर्छ । प्राविधिक टुलहरूले विद्यार्थीहरूलाई सजिलो र सहज पनि बनाउने गर्दछन् । आज हामी तपाईलाई विद्यार्थीहरुलाई सहयोग पुर्‍याउने, यस्तै चार ओटा एपहरुको बारेमा जानकारी दिदैछौं । गूगल डक्स गूगल, हामी सबैले...

सम्बन्धित सामग्री

विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै विद्यालय

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी सीप दिन थालिएको छ । सुनसरीको वराहक्षेत्र १० प्रकाशपुरमा रहेको श्री प्रकाश मावि प्रकाशपुरले विद्यार्थीहरूलाई दुना, टपरी बनाउने सीप दिन थालेको हो ।

गणतन्त्र दिवसको अवसरमा जुम्लाको हिमामा पढाइ मेला

जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन, शिक्षालाई जीवन उपयोगी बनाउन तथा विद्यालय सुधारमा शिक्षक, अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उद्देश्यले जिल्लामै पहिलो पटक बृहत पालिकास्तरीय पढाई मेला आयोजना गरेको...

एसईई दिएका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसमा २६ प्रतिशत छुट

ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छुट दिने भएको छ । भर्खरै सञ्चालन भएको एसईई परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै यो अफर ल्याइएको हो ।  यो अफर ९ अप्रिलदेखि ४ मेसम्म मात्रै उपलब्ध हुनेछ । कम्पनीका अनुसार सूचना तथा प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउन चाहने विद्यार्थीहरुका यो अफर उपयोगी हुनेछ । एसइइ...

थेसिस लेख्न विद्यार्थीलाई ४ लाखसम्म दिंदै नेपाल पुनर्बीमा कम्पनी, आवेदन आह्वान

नेपाल पुनर्बीमा कम्पनीले उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुको लागि शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको छ । कम्पनीले मास्टर्स, एमफिल र पीएचडि तहका विद्यार्थीहरुलाई शोधवृत्ति प्रदान गर्न आवेदन माग गरेको हो।कम्पनीले  कम्पनीको शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८ तथा आ.व २०७९/८० को लागि स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत नेपालमा जोखिम व्यवस्थापन, बीमा, पुनर्बीमाका सिद्धान्त र अभ्यासको प्राज्ञिक प्रवर्द्धन गर्न र बीमा सम्बन्धमा प्रमाणमा आधारित नीति निर्माणमा उपयोगी हुने ज्ञानको विस्तारको लागि नेपालका विश्वविद्यालयका स्नातकोत्तर, एम.फिल र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थीलाई शोधवृत्ति प्रदान गर्न लागेको जनाएको छ । कम्पनीले शोधार्थीलाई उनीहरूको शैक्षिक कार्यक्रम अन्तर्गतको शोधप्रबन्धको लागि सामाग्री हुने गरी आधारभूत प्राज्ञिक अनुसन्धान गराउन  प्रतिस्पर्धाद्वारा विद्यार्थीहरूको छनौट गरिने उल्ल्लेख गरेको छ । “नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८' कम्पनीको वेवसाईट https://nepalre.com.np/en/nric-downloads मा उपलब्ध रहेको र इच्छुक विद्यार्थी/शोधार्थीहरूले कम्पनीको कार्यालयमा वा nepalreantc.net.np मा ईमेलमार्फत् २०७९ कार्तिक ३० गते भित्र “नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शोधवृत्ति सञ्चालन कार्यविधि, २०७८' को अनुसूची २ बमोजिमको आवेदन र आवश्यक कागजात पेश गर्न सूचित गरेको छ।कम्पनीका अनुसार मास्टर्स तहमा १ लाख, एमफिल तहमा २ लाख र पीएचडि तहमा  ४ लाख बराबरको शोधवृत्ति प्रदान गर्ने जनाएको छ ।

विद्यार्थीलाई परम्परागत सीप सिकाउँदै विद्यालय

तनहुँको एक सामुदायिक विद्यालयले विद्यार्थीलाई लोपोन्मूख परम्परागत जीवन उपयोगी सीप सिकाइरहेको छ । यस्तो सीप सिकाउने विद्यालयमा म्याग्दे गाउँपालिका–१ मानहुँ स्थित विजय आधारभूत विद्यालय रहेको छ । सो विद्यालयले परम्परागत सीप अन्तर्गत हाल गुन्द्री बुन्ने सीप प्रदान गरिरहेको छ । स्थानीय रितिमाया थापा मगरले सीप सिकाईरहनु भएको छ । जोस, जाँगरका साथ विद्यार्थी पनि सिकिरहेका छन् ।

सिद्धार्थका विद्यार्थीलाई जीवन उपयोगी अभिमुखीकरण तालिम

काठमाडौँ । कलङ्किस्थित सिद्धार्थ बहुमुखी क्याम्पसले विद्यार्थीलाई जीवन उपयोगी सिप सिकाउनका लागि अभिमुखीकरण तालिम दिएको छ । विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थानका क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने विषयका सम्बन्धमा कलेजले तालिम दिएको हो ।  मङ्गलबार सञ्चालित एक दिने उक्त अभिमुखीकरण सम्बन्धि कार्यक्रममा समाजसेवा, मनोविज्ञान तथा व्यवस्थापनका क्षेत्रमा अब्बल विज्ञहरुले विद्यार्थीलाई प्रशिक्षित...

विद्यार्थीलाई उपयोगी ४ एप (भिडिओ)

अहिलेको डिजिटल युगमा बालबलिकाहरुलाई धेरै प्राविधिक टूलहरु चाहिने गर्दछ । कक्षामा प्रोजेक्ट गर्ने देखि लिएर आफ्नो दैनिक क्रियाकलापका लागि विभिन्न एपहरुको आवश्यकता पर्छ । प्राविधिक टुलहरूले विद्यार्थीहरूलाई सजिलो र सहज पनि बनाउने गर्दछन् । आज हामी तपाईलाई विद्यार्थीहरुलाई सहयोग पुर्याउने यस्तै चार ओटा एपहरुको बारेमा जानकारी दिदैछौं । गूगल डक्स गूगल, हामी सबैले...

विद्यार्थीलाई जीवन उपयोगी शिक्षा

विद्यालयले जीवन उपयोगि व्यवहारिक सिप विगत छ महिनादेखि विद्यार्थीलाई सिकाउन थालिएको हो ।

गणित विषयको शब्दकोष सार्वजनिक

काठमाडौं, वैशाख २ – कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई उपयोगी हुने गणित विषयको शब्दकोष सार्वजनिक  भएके छ । सिकाई समूहले आइतबार ललितपुरमा...