विद्यार्थीलाई जीवन उपयोगी शिक्षा

विद्यालयले जीवन उपयोगि व्यवहारिक सिप विगत छ महिनादेखि विद्यार्थीलाई सिकाउन थालिएको हो ।

सम्बन्धित सामग्री

असल आचरणमा शिक्षा कहाँ चुक्यो ?

त्यसो त हाम्रो शिक्षा हरेक क्षेत्रमा कमजोर भएको सर्वत्र महसुस भएको छ । शिक्षा गुणस्तरीय भएन । रोजगारमैत्री भएन । वैज्ञानिक भएन । जीवन उपयोगी भएन । व्यावसायिक भएन । अनुसन्धानमूलक भएन । आदि इत्यादि विषयमा प्रश्नहरू उठेका छन् । उल्लेखित क्षेत्रहरूभन्दा अझै महत्वपूर्ण पाटो त शिक्षाले अनुशासित, कर्तव्यनिष्ठ तथा असल चरित्र भएका नागरिक उत्पादन […] The post असल आचरणमा शिक्षा कहाँ चुक्यो ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कक्षाकोठाबाट होइन,रोपाईबाट सिके विद्यार्थीले

सधैँ कक्षाकोठामा बसेर सिक्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरूले आज धान रोपाईमा सहभागी भएर सिकेका छन्।कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा सिके।...

कक्षाकोठाबाट होइन,रोपाईबाट सिके विद्यार्थीले

सधैँ कक्षाकोठामा बसेर सिक्ने भक्तपुरको एउटा स्कुलका विद्यार्थीहरूले आज धान रोपाईमा सहभागी भएर सिकेका छन्।कक्षाकोठामा प्रायः सैद्धान्तिक सिकाई गर्ने उनीहरुले खेतमा भने व्यवहारिक जीवन उपयोगी शिक्षा सिके।...

समावेशी शिक्षा सम्बन्धी शिक्षकलाई तालिम

विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागि शिक्षा र जीवन उपयोगी सिपमा अवसर (ईलोशा) परियोजना अन्तर्ग समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना तथा युनिसेफको सहयोगमा तालिम सुरु गरिएको छ।...

सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षाको व्यवस्था हुनुपर्छ : अध्यक्ष ओली

भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका लागि गुणस्तरीय एवं जीवन उपयोगी शिक्षा सबैका लागि व्यवस्था हुनुपर्ने बताएका छन् । सूर्य विनायक नगरपालिका–८ सिपाडोलमा रहेको शान्ति निकेतन माविको नवनिर्मित भवनको आज उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले विद्यार्थीको भविष्य शिक्षकको हातमा हुने भएकाले शिक्षक नियुक्ति गर्दा भनसुनले नभई उत्कृष्ट शिक्षक परीक्षाबाट […]

देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उनले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज […]

‘रेडियोमार्फत् हुने शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

काठमाण्डाै – कोराेना महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियाे मार्फतकाे शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी भएकाे पाइएको छ ।  शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । आजको शिक्षा साप्ताहिक र जस्ट नेपाल फाउण्डेशनले संयुक्त रुपमा आयोजना गरेको ‘शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता’ विषयक भर्चुअल अन्तरक्रियामा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक माधव दाहालले अहिले कक्षा ९ र १० का अन...

मितव्ययी जीवनशैलीका लागि जीवन उपयोगी शिक्षा

आफ्नो क्षमता, हैसियत र आवश्यकताबीच सन्तुलन कायम गर्दै आर्थिक व्यवस्थापनमा सचेत रहनु मित्यव्ययी जीवनशैलीको उदाहरण हो जुन जीवन उपयोगी शिक्षाबाट सम्भव हुन्छ।

गुरुहरूलाई कोटी-कोटी नमन!

किताबी ज्ञान होस् अथवा कौशल होस्, जीवनका लागि उपयोगी शिक्षा र सिप जुन निरन्तर रुपमा चलिरहन्छ। जसको कुनै अन्त छैन।