शिक्षा नीतिलाई युवा उपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशमै राख्नेछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार काठमाडौंमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै यस्तो बताएका हुन् । उनले उच्च शिक्षाका निम्ति बर्सेनि लाखौं विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको बताए । उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन रहेको बताए ।

सम्बन्धित सामग्री

नैतिक शिक्षा अध्यापन भइरहेको प्रधानमन्त्री प्रचण्डलाई थाहै छैन !

काठमाडौं : पुस ३ गते संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशप्रतिको माया मर्दै गएको भन्दै आक्रोश पोखे। उनले नैतिक शिक्षा आवश्यक रहेको भन्दै अब शिक्षा नीति नै परिवर्तन हुन जरूरी रहेको धारणा राखे।उनले भने, ‘हामी शिक्षा नीतिमा सोचौँ, पहिला पहिला बरू नैतिक शिक्षा भन्ने हुने गर्थ्यो, नैतिक शिक्षा १०० नम्बरको हुन्थ्यो, मैले थाहा पाएसम्म। त्यो हटाइयो, नैतिक शिक्षामा देशको माया, इतिहासको संस्कृतिको माया, राष्ट्रिय भावनाक

विश्व बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक शिक्षा अत्यावश्यक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्।सोमवार पद्योदय विद्यालयको हिरक जयन्ती कार्यक्रममा उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताए।सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको उनको भनाई थियो।

सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७ औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षा […]

संघीय शिक्षा ऐन मेरो प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषय आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । शनिबार बिहान काठमाण्डाैको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका छन् । तर, ऐन जारी भएन। यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्रा...

संघीय शिक्षा ऐन सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन्। काठमाडौँको महेन्द्र माविमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले...

जोशी शिक्षा र ज्ञानको स्रोत : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् सत्यमोहन जोशीका असल कार्यहरु देशका लागि शिक्षा, ज्ञान र प्रेरणा भएको बताएका छन्। प्रधानमन्त्री देउवाले उनले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याउनु भएको योगदान र लेख्नु भएको कीर्ति संरक्षण र सम्वर्दन गर्दै मुलुकको विकास गर्न सके उनको साँचो अर्थमा कदर हुने उल्लेख गरे। स्वर्गीय जोशीको १३ औं पुण्यतिथिको […]

संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्

सबै नागरिकले सहज शिक्षा पाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको बताएका छन् । सोमबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सिमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताए । दीक्षित विद्यार्थीले […]

विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले समाजको विकास र रूपान्तरणमा शिक्षाले सहयोगी भूमिका खेल्नुपर्ने बताए । वर्तमान शिक्षा युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताए । उनले […]

शिक्षा दिवस मनाउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा थन्कियो

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा दिवस मनाउन गरेको प्रस्ताव करिब सात महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ । मन्त्रालयले दुई वटा विकल्पसहित प्रस्ताव पेश गरेको मन्त्रालयले जनाएको छ । तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार तीनधारा संस्कृत पाठशाला स्थापना भएको दिन र राणाकालीन कानून (इस्तिहार) जारी भएको दिन मध्ये कुनै एक दिन शिक्षा दिवस […]