त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने

काठमान्डाैं / त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए । स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म... The post त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

कक्षा १२ को परीक्षा बहस : परीक्षा ठूलो कि जीवन ?

राष्ट्रिय परीक्षा बोर्डले आगामी साउन ३१ गतेदेखि कक्षा १२ को वार्षिक परीक्षा गर्ने गरी तयारी लगभग पूरा गरेको छ । तर परीक्षाको मिति नजिकिँदै गर्दा परीक्षा स्थगन गर्न दबाब बढ्न थालेको छ । गत जेठ २६ गतेबाट गर्ने भनिएको परीक्षा लकडाउनका कारण स्थगित भएको थियो । त्यसपछि बोर्डले साउन ५ गते एक सूचना प्रकाशन गर्दै साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि तत्कालीन सिसिएमसीले स्वास्थ्य मापदण्ड पूरा गर्ने सर्तमा होम सेन्टर (आफू पढेको विद्

त्रिविले भन्यो-स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी परीक्षा लिनू

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी वार्षिक परीक्षाहरू सञ्चालन गर्न सबै जिल्लाका परीक्षा केन्द्रहरूलाई आग्रह गरेको छ।कोभिड-१९ ले रोकिएको परीक्षा भौतिक उपस्थितिमै गर्ने भएपछि त्रिविले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको हो।गत साउन ५ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा पूर्व निर्धारित केन्द्रबाट सञ्चालन भइरहेको छ। परीक्षा व्यवस्थित ढंगले नै सञ्चालन भइरहेको त्रिविले जनाएको छ। स्नातक तहको प्रथम वर्षको परीक्षा भने आगामी १० गतेबाट

कक्षा १२ को परीक्षा एक सय पूर्णाङ्ककै

काठमाडौं साउन ५ । साउन मसान्तबाट सुरु गर्ने तयारी भईरहेको कक्षा १२ को परिक्षा विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्ककै गर्ने तयारी गरिरहेको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा […]

गाउँबाट कसरी काठमाडौं आएर परीक्षा दिऊँ सरकार?

काठमाडौं : रत्नराज्य क्याम्पसमा अध्ययनरत निश्चल क्षत्री अहिले ताप्लेजुङमा छन्। उनको घर त्यहीँ हो। काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका कारण गाउँ गएका उनी अहिले धेरै चिन्तित छन्। कारण हो–वार्षिक परीक्षा नजिकिँदै जानु। त्रिभुवन विश्वविद्यालय (त्रिविले) कोरोनाले रोकिएको सबै त्रिविको स्नातक तहकाे प्रथम, दोस्रोलगायत वर्षको वार्षिक परीक्षा आगामी साउन ५ र १० गतेबाट क्रमश : सञ्चालन गर्ने भनी परीक्षा तालिका सार्वजनिक गरिसकेको छ।परीक्षा भौतिक उपस्थितिमै हुने त्रिविले जनाएको छ। तर,उनी निषेधाज

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।

त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक कार्यालय बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ गतेदेखि स्नातक दोस्रो बर्षका रोकिएका सबै परीक्षाहरु संञ्चालन गर्ने निर्णय गरेको बताए । स्नातक दोस्रो वर्षको परीक्षाहरु साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले बताए । उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरुले परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विष

त्रिविका स्थगित परीक्षा साउनदेखि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ । कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा […]

स्थगित परीक्षा साउनदेखि

त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ ।स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष ९पुरानो समूह० को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले पास गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।विश्वविद्यालयको यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झन्डै दुई लाख ५० हजारभन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुनेछ

विश्वविद्यालयका स्थगित परीक्षा र पठनपाठन वैकल्पिक माध्यमबाट हुने

बैतडी : कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगित भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट  सञ्चालन हुने भएका छन्।  सुदूरपश्चिम विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयअनुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन्। स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेष्टरका परीक्षाहरु साउन ५ गतेबाट सञ्चालन हुने  सुदूरपश्चिम विश्वविद्यालयका सामान्य प्रशासन  महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तले जानकारी दिए। बैठकपछि विश्वविद्यालय