स्नातक तहको परीक्षा तालिका सार्वजनिक गर्दै त्रिवि: पायक पर्ने ठाउँबाट परीक्षा दिन सकिने

त्रिभुवन विश्वविद्यालयले स्नातक तहका सबै परीक्षा सञ्चालन गर्ने भएको छ । साउन ५ या ६ गतेदेखि परीक्षा सञ्चालनका लागि त्रिविले तयारी गरेको हो ।