२ फागुन, काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सात वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । रुस र युक्रेनबीच जारी संकटका कारण आपूर्ति अवरुद्ध हुन सक्ने त्रासबीच तेलको मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको हो । युक्रेनमा हमला गरेको अवस्थामा अमेरिकासहित युरोपेली मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदा तेल निर्यात गर्ने प्रमुख राष्ट्रबाट हुने निर्यात अवरुद्ध हुन सक्ने […]