काठमाडौं । नेपाली कांग्रेसलाई धोका दिन सक्ने ठाउँ बाँकी राखेर मात्र नेकपा (माओवादी केन्द्र)सहितका वामपन्थी दलहरूले गठबन्धन गर्ने तयारी गरेका छन् । निर्वाचन आयोगले दल दर्ता गर्न तोकेको समय साउन मसान्तभित्र कांग्रेससँग एकल चिह्नमा प्रतिस्पर्धा गर्ने भनी उल्लेख नगरी स्वतन्त्र रूपमा दल दर्ता गराएर धोका दिन सक्ने ठाउँ बाँकी राखेका हुन्...