एचआइडीसीएलको शतप्रतिशत हकप्रद ५ गतेबाट जारी, देशकै ठूलो चुक्ता पुँजी भएको कम्पनी बन्दै

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर वितरण गर्ने भएको छ। यसका लागि कम्पनीले साउन ५

सम्बन्धित सामग्री

पुँजी जुटाउन थप समय माग्दै प्राधिकरण पुगे बिमा कम्पनी

नेपाल बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी जुटाउन नसकेका कम्पनीहरूले ६ महिनाको थप समय माग गरेका छन् । पुँजी जुटाउन नसकेको प्रभु र नेपाल इन्स्योरेन्स कम्पनीले पुँजी जुटाउने योजनासहित थप समयको माग...

नेसनल लाइफको चुक्ता पुँजी पाँच अर्ब

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुगेको छ । नेसनल लाइफले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय साधारणसभाबाट पारित गरेको छ । ८ प्रतिशत बोनस सेयर दिएपछि नेसनल लाइफको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ । नेसनल लाइफले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर […]

बिमामा पनि मर्जर लहर

नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा जान सुरु गरेका छन् । मुलुकमा बिमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पुँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पुँजी बढाउन नसक्ने कम्पनी मर्जरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै […]

बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी दर्ता

काठमाडौँ । सरकारले एक हजार दुई सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजना बनाउन कम्पनी स्थापना गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण, विद्युत् उत्पादन कम्पनीको सेयर स्वामित्व हुने गरी बुढीगण्डकी जलविद्युत् कम्पनी लिमेटेड नामक पब्लिक कम्पनी स्थापना गरिएको हो । कम्पनीको अधिकृत चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको छ । त्यसमा संस्थापक […]

प्राइमलाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, चुक्ता पुँजी २७८ करोड

काठमाडौं, २२ जेठ । प्राइमलाइफ इन्स्योरेन्स कम्पनी जेठ २२ गतेदेखि १४ वर्ष पुरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । हाल चुक्ता पुँजी २७८ करोड रहेको इन्स्योरेन्सको जीवन बीमा कोषमा १७६३ करोड रहेको छ । कम्पनीले हाल सम्म आर्जन गरेको कूल बीमाशुल्क २६०४ करोड छ भने कूल बीमालेख संख्या १,७५९,३४४ र लगानी १८.३४ करोड रहेको […]

एक दर्जनभन्दा बढी बिमा कम्पनी मर्जरको तयारीमा

असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब र निर्जीवन बिमाले दुई अर्ब ५० करोड चुक्ता पुँजी पुर्‍याउनुपर्ने आगामी दुई साताभित्र नेपालमा सञ्चालित धेरै बिमा कम्पनीहरूबीच मर्जरका लागि तयार हुने देखिएको छ ।...

‘फोर्स मर्जर’ दबाबमा बीमा कम्पनी, चुक्ता पुँजी पुर्याउन कसले कति बढाउनुपर्छ ?

अन्ततः बीमा कम्पनीहरू अनिवार्य पुँजी वृद्धि दबाबमा परेका छन् । बिहीबार एक निर्णय गर्दै बीमा समितिले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूको साढे २ अर्ब रुपैयाँ तोकिदिएको हो । यस्तो न्यूनतम पुँजी चालु आर्थिक वर्षको असार मसान्तसम्म अनिवार्य रुपमा पु¥याउने गरी एक महिनाभित्र क्यापिटल प्लान समेत पेश गर्न समितिले बीमा कम्पनीहरूलाई निर्देश गरेको छ । यसको चर्को दबाबमा यतिखेर बीमा कम्पनीहरू परेका छन् ।‘बीमा कम्पनीहरूको पुँजी कम छ, दायरा तथा दायित्व च

बीमा संस्थानको चुक्ता पुँजी २ अर्ब पुर्याइने

जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले आगामी असार मसान्तसम्ममा आफ्नो चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउने लक्ष्य लिएको हो । आज शनिबार सम्पन्न ३१ औं वार्षिक साधारणसभा बोल्दै संस्थाका गंगाराम कँडेलले चुक्ता पुँजी दुई अर्ब पुर्याउने लक्ष्य लिएको बताए । उनले नियामक निकाय बीमा समितिको निर्देशन अनुरुप संस्थाको चुक्ता पुँजी बढाउने बताएका हुन् । उनका अनुसार हाल संस्थानले पुँजी योजना तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा फा

नयाँ इन्टरनेट कम्पनी : चार करोड चुक्ता पुँजी आवश्यक

इन्टरनेट सेवा प्रदायकको नयाँ अनुमतिपत्रका लागि अबदेखि न्यूनतम चार करोड रुपियाँ चुक्ता पुँजी आवश्यक पर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै पारित गरेको इन्टरनेट (इमेलसहित) सेवा सञ्चालनसम्बन्धी विनियमावली, २०७७ ले सेवा प्रदायकका लागि पहिलोपटक न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको हो ।

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरु चुक्ता पुँजी बढाउने अन्तिम कसरतमा लागेका हुन् । गत आर्थिक वर्षको साधारण सभा गरिसकेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्याइसकेका छन् भने केहीले हकप्रद जारी गरेर पुर्याउने तयारी गरेका छन् ।