बिमामा पनि मर्जर लहर

नियामक निकाय नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि कम्पनीहरू मर्जरमा जान सुरु गरेका छन् । मुलुकमा बिमा कम्पनीको संख्या धेरै भएको भन्दै प्राधिकरणले केही समयअघि चुक्ता पुँजी बढाउनुपर्ने निर्देशन दिएको थियो । यो निर्देशनपछि चुक्ता पुँजी बढाउन नसक्ने कम्पनी मर्जरमा जान बाध्य भएका हुन् । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन गरेसँगै […]

सम्बन्धित सामग्री

बिमामा पहिलो मर्जर : हिमालयन एभरेस्टको एकीकृत कारोबार सुरु

हिमालयन जनरल इन्स्योरेन्स र एभरेस्ट इन्स्योरेन्सको मर्जरपछि एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि ‘हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एकीकृत कारोबार सुभारम्भको उदघाटन गरे । एकिकृत कारोबार सुरु भएसँगै बिमा क्षेत्रकै पहिलो मर्जर सफल भएको छ ।