‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका […]

सम्बन्धित सामग्री

सामसङको चाडपर्व अफरमा क्यासब्याक

सामसङ नेपालले ‘रमाइलो दसैं तिहार, मायाले भरौं घर परिवार’ नामक अफर घोषणा गरेको छ । यस अफरमा ४१ प्रतिशतसम्मको छुटमा सामसङ टीभी र होम अप्लायन्सेस घर लैजान पाइने कम्पनीले जनाएको छ ।

यामाहाको चाडपर्व लक्षित अफर

काठमाडौं– चाडपर्व नजिकिँदै गर्दा नेपालको यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ् रोडिज पावर अफ फाइभ’ योजना सार्वजनिक गरेको छ । कम्पनीले दसैं, तिहार तथा छठ पर्वलाई अविस्मरणीय बनाउन कम्पनीले आफ्ना कुनैपनि स्कुटर खरिद गर्दा छ हजारदेखि एक लाखसम्मको र बाइक खरिद गर्दा आठ हजारदेखि एक लाखसम्मको स्युर–सट क्यासब्याक उपहार योजना […]

एलजीको चाडपर्व लक्षित नयाँ योजना

काठमाडौं– एलजी ब्राण्डले दसैं र तिहारका लागि आफ्नो नयाँ वर्ष अभियान ‘शुभसाइत दसैं तिहार घर भित्रिन्छन् नगद र उपहार’ सार्वजनिक गरेको छ । यो अभियानले एलजीका कुनै पनि उत्पादन खरिद गर्दा आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त हुने बताइएको छ । यस योजनाअन्तर्गत एलजीका लागि नेपालको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले एलजी होम इन्टरनेन्मेन्ट र विभिन्न […]

बिओकेको २५ प्रतिशतसम्मको क्यासब्याक योजना यथावत्

बैंक अफ काठमाण्डूले दसैं, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशतसम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता पाउन सक्नेछन् ।बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता […]

बिओकेको क्यूआर स्क्यान गरी कारोबार गरेमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउने

बैंक अफ काठमाण्डू लिमिटेडले दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशत सम्मको  क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता पाउन सक्नेछन् ।   बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्गमार्फत प्रथम पटक क्यूआर...

चाडपर्व पश्चात् पनि बिओकेको क्यासब्याक योजना

काठमाडौं, १५ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले बैंकले २५% […]

‘नमस्ते पे’काे चाडपर्व अफर: भाग्यशाली विजेतालाई १००% ‘क्यासब्याक’

काठमाडौँ – नमस्ते पेले दसैँ, तिहार तथा छठ पर्वलाई समेट्नेगरी फेस्टिभ क्यामपेन ल्याएको छ र यस अभियानमा ४९ दिनसम्म नमस्ते पे प्रयोगकर्ताहरू विभिन्न सेवाहरू विभिन्न अफर पाउनेछन् । यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले १००% क्यासब्याक प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै ट्रान्जेक्सनस् गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने […]

होन्डाको ‘दशैं शुभ लाभ’ योजना सार्वजनिक

काठमाडौं । नेपालका लागि होन्डा टू व्हीलर्स्को आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले चाडपर्व लक्षित ‘होन्डाको दशैंको शुभ लाभ’ नामक उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीको उपहार योजना अन्तर्गत ग्राहकहरूले स्क्र्याच कुपन मार्फत ७ लाख रुपैयाँसम्मको क्यासब्याक पाउने कम्पनीले जनाएको छ । यस्तै अन्य उपहारहरु र ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ […]

मेगा बैंकका कार्ड प्रयोगकर्तालाई चाडपर्व अफर

मेगा बैंक नेपालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी भिसा डेबिट र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारमा विशेष फेस्टिभल अफर ल्याएको छ ।मेगा बैंकले डेबिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १० प्रतिशत वा बढीमा ५ सयसम्म क्यासब्याक र क्रेडिट कार्ड प्रयोगकर्तालाई ई–कमर्स कारोबारको १५ प्रतिशत वा १ हजारसम्म क्यासब्याकको अफर ल्याएको हो ।यसैगरी, मेगा बैंकमा […]