बैंक अफ काठमाण्डूले दसैं, तिहार, नेपाल सम्वत् तथा छठको अवसरमा ल्याएको २५ प्रतिशतसम्मको क्यासब्याक योजना चाडपर्व पश्चात् पनि जारी राखेको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङबाट क्यूआर स्क्यान गरी विद्युतीय भुक्तानी कारोबारमा २५ प्रतिशतसम्मको नगद फिर्ता पाउन सक्नेछन् ।बैंकका अनुसार यस योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङमार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नेले नगद फिर्ता […]