काठमाडौं, १५ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले चाडपर्वहरुमा मात्र होईन चाडपर्व पश्चात् पनि आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । नेपालीहरुको महान चाडहरु दशैं, तिहार, नेपाल सम्बत ११४३ तथा छठमा आफ्ना ग्राहकहरुलाई आवश्यक सरसामान खरिद गर्दा सुबिधा होस् भन्ने हेतूले बैंकले २५% […]