एभरेस्ट प्रिमियर लिग क्रिकेट सेप्टेम्बर २५ देखि सुरु हुने
काठमाडौं- कोरोना महामारीका कारण रोकिएको एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट सेप्टेम्बर २५ तारिखदेखि सुरु हुने भएको छ। प्रतियोगिता अक्टोबर ९ तारिखसम्म हुने छ। ईपीएलको यो चौथो संस्करण हो। यो प्रतियोगिता गत वर्ष नै आयोजना हुने कार्यक्रम थियो।
एभरेस्ट प्रिमियर लिग (इपिएल) आयोजक र सहभागी ६ फ्रेन्चाइज टोलीहरूले बिहीबार नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध मुद्दा दर्ता गराएका छन् । इपिएलले विज्ञप्ति निकाली क्यानको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गर्दै...
काठमाडौँ – एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार भएको पहिलो खेलमा काठमाडौँ किङ्स इलेभेनलाई हराएर विराटनगर वारियर्सले पहिलो जित हात पारेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले ७ रनको रोमान्चक जित हात पारेको हो। वर्षाले प्रभावित खेललाई ८ ओभरमा छोट्याइएको थियो। विराटनगरले निर्धारित ओभरमा एक सय ४ रन जोडेको थियो। काठमाडौँले निर्धारित ८ ओभरमा ३ […]
‘बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल)’ शनिवारबाट शुरू हुँदैछ।
यस नयाँ संस्करणको ईपीएलमा एनसेल ‘कनेक्टेडबाई’ पार्टनरको रूपमा आबद्ध भएको छ ।
आफ्नो आबद्धताले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास लिएको एनसेलले जनाएको छ ।
यससँगै अब क्रिकेट प्रेमीहरूले ईपीएल एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन्
काठमाडौँ- अफगानिस्तानका विस्फोटक ब्याट्सम्यान मोहम्मद सेहजादले एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट खेल्ने भएका छन्। चितवन टाइगर्सले आसन्न ईपीएलका लागि सेहजादलाई आबद्ध गरेको हो। अफगानिस्तानको टेस्ट मान्यतासम्मको यात्रामा सेहजादको महत्वपूर्ण योगदान रहेको छ। उनी ठूला सट प्रहार गर्न माहिर मानिन्छन्। उनले सन् २०१६ मा आईसीसीको एसोसिएट तथा एफिलिएट वर्ष खेलाडी अवार्ड जितेका थिए। ३४ वर्षीय सेहजाद अफगानिस्तानले […]
पाकिस्तानी अल राउन्डर क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणमा काठमाडौं किंग्स एलभेनबाट खेल्ने भएपछि नेपाली क्रिकेट जगत्मा भिन्नै रौनकता र उत्साह छाएको छ । विश्व क्रिकेटका अलराउन्डर तथा पाकिस्तानका पूर्वकप्तान अफ्रिदीको यो निर्णयले नेपाली क्रिकेट खेलाडी तथा क्रिकेटप्रेमी निकै उत्साहित हुन पुगेका छन् । पछिल्लो समयमा क्रिकेट जगत्मा नेपालले पनि आफ्नो उल्लेख्य […]
The post नेपाली क्रिकेट जगतमा अफ्रिदीको प्रेरणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं। पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले नेपालको एभरेस्ट प्रिमियर लिग ट्वान्टी २० क्रिकेट खेल्ने भएका छन्। ४४ वर्षीय अफ्रिदीले काठमाडौं किङ्स ११ बाट खेल्नेछन्। प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ। अलराउण्डर अफ्रिदीले पाकिस्तानबाट १९९६ देखि २०१८ सम्म खेलेका थिए। यसअघि काठमाडौं किङ्सले लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ।
काठमाण्डाै – पाकिस्तानका पूर्वकप्तान तथा अलराउन्डर शाहीद अफ्रिदीले नेपालबाट क्रिकेट खेल्ने भएका छन् । अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका हुन् ।
काठमाण्डौ किङ्ग्स–११ ले आज सोमवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाकिस्तानका भेट्रान खेलाडी अफ्रिदीले आफ्नो टिमबाट ईपीएल खेल्ने जानकारी गराएको हो ।
४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा ...
काठमाडौं : नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) सन् २०२१ को सेप्टेम्बर महिनामा हुने भएको छ। एकवर्ष अघि मार्चमहिनामा प्रतियोगिता आयोजनाको पूर्वसन्ध्यामा कोरोना महामारी फैलिएपछि प्रतियोगिता स्थगित गर्न आयोजक बाध्य भएको थियो।
प्रतियोगिता सेप्टेम्बर २५ बाट अक्टोबर ९ सम्म गर्नका लागि आयोजकले नेपाल क्रिकेट संघ (क्यान) बाट अनुमती…