आधिकारिकता दाबी गर्न नेकपा प्रचण्ड नेपाल समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूह आधिकारिकता दाबी गर्दै फेरि निर्वाचन आयोग जाने भएको छ। प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल प्रचण्ड- माधवकुमार नेपाल समूहमा विभाजित भएको नेकपालाई निर्वाचन आयोगले मान्यता दिएको थिएन। प्रचण्ड नेपाल समूहले पार्टी विभाजन र आधिकरिकताका लागि आफूहरुसँग बहुमत…