चिनियाँ स्मार्टफोन बजारको शीर्ष स्थानमा भिभाे

काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो सन् २०२२ काे पहिलो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । उक्त अवधिमा चीनको स्मार्टफोन बजारमा आएको गिरावटलाई ध्यानमा राख्दै २० प्रतिशत बजार हिस्साका साथ भिभोले पहिलो स्थान ओगटेको हो । यस त्रैमासिक अवधिमा भिभोको भी र वाई सिरिजको उत्पादन लाइन–अपबाट […]

सम्बन्धित सामग्री