बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ। बेइजिङको चेतावनीलाई बेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्। बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने...

सम्बन्धित सामग्री

बेलायती सांसदले ताइवान भ्रमण गरेकोमा चीनको आपत्ति

काठमाडौं :  चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ। उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त जवाफ दिइने चेतावनी समेत दिएको छ।बेलायती संसदको विदेशमामिला समितिका सदस्यहरुको एक टोली हाल ताइवान भ्रमणमा छ। मंगलबार ताइवान पुगेको सो टोली उच्च राजनीतिक भेटघाटमा व्यस्त छ।टोलीले बिहीबार ताइवानका प्रधानमन्त्री सु सेङ्ग चाङ्गसँग भेटेको छ भने  आज राष्ट्रपति साई इंग वेनसँग भेट्ने कार्यक्रम छ। बेलायत

बेलायतका मन्त्रीले ताइवान भ्रमण गरेपछि चीनको आपत्ति

बेलायतका व्यापार नीति मन्त्री ग्रेग ह्यान्ड्सले ताइवान भ्रमण गरेपछि चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई बेवास्ता गरी ताइवान पुग्ने मन्त्री ग्रेग पछिल्लो विदेशी हुनुहुन्छ । चीनको सार्वभौमसत्तालाई बेलायतले सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा बेइजिङको जोड छ । ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न पनि चीनले आग्रह गर्दैै आएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आ...

बेलायतका राज्यमन्त्रीद्वारा ताइवानको भ्रमण, चीनको आपत्ति

काठमाडौँ- बेलायतका व्यापार नीति राज्यमन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । चीनको चेतावनी वेवास्ता गर्दै ताइवान पुग्ने बेलायती राज्यमन्त्री ग्रेग पछिल्ला विदेशी राजनीतिक व्यक्ति बनेका छन् । बेलायतले चिनियाँ सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै चीनले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ […]

बेलाइतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेलाइतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ। बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन्।...

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता …

बेलायतका मन्त्रीको ताइवान भ्रमणप्रति चीनको आपत्ति

बेइजिङ। बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । विदेश मन्त्रालयका […]

ताइवानलाई हतियार बेच्ने अमेरिकाको घोषणा, चीनको आपत्ति

संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ। डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ। मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ । हार्पुनहरू बोइङले तटीय-जल क्षमताका साथ उत्पादन गरेको एन्टी-शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो। साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो। वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो। हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो। ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ । सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो। ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ ।' यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा 'प्रतिबन्धित' वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो। अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।

अमेरिकी सभामुख पेलोसीकाे ताइवान भ्रमणप्रति चीनको आपत्ति

काठमाडौं । अमेरिकाकाे तल्लो सदनककाे प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीकाे भ्रमणप्रति चीनले आपत्ति जनाएकाे छ । सभामुख पेलोसी ताइवान गए चूप लागेर नबस्ने भन्दै चीनले चेतावनी समेत दिएकाे हाे । सभामुख पेलोसी अहिले दक्षिण पूर्वी एशियाली देशहरुको भ्रमणमा रहनुभएकाे छ । उहाँ सिंगापुर आईसकेपछि प्रतिक्रिया दिंदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाव लिचियानले पेलोसीले ताइवान जाने […]

चन्द्रमा कब्जा गर्न खोजेको भनेर अमेरिकाले आफ्नो बदनाम गरेको भन्दै चीनको आपत्ति

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका प्रमुखले ‘बेइजिङले चन्द्रमा कब्जा गर्ने प्रयासमा गरिरहेको’ भन्ने चेतावनीको चीनले खण्डन गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले सोमबार ‘नासा प्रमुख बिल नेल्सनको ‘गैर जिम्मेवार भनाइ’को कडा शब्दमा विरोध गर्ने’ बताए । नासाका प्रमुख नेल्सनले गत शनिबार जर्मन पत्रिका बिल्डमा छापिएको अन्तरवार्तामा ‘आफूहरु चीनको अन्तरिक्ष महत्वकांक्षाप्रति चिन्तित रहेको’ बताएका थिए । ‘हामीहरू चीनको चन्द्र अवतरणला