चन्द्रमा कब्जा गर्न खोजेको भनेर अमेरिकाले आफ्नो बदनाम गरेको भन्दै चीनको आपत्ति

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाका प्रमुखले ‘बेइजिङले चन्द्रमा कब्जा गर्ने प्रयासमा गरिरहेको’ भन्ने चेतावनीको चीनले खण्डन गरेको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले सोमबार ‘नासा प्रमुख बिल नेल्सनको ‘गैर जिम्मेवार भनाइ’को कडा शब्दमा विरोध गर्ने’ बताए । नासाका प्रमुख नेल्सनले गत शनिबार जर्मन पत्रिका बिल्डमा छापिएको अन्तरवार्तामा ‘आफूहरु चीनको अन्तरिक्ष महत्वकांक्षाप्रति चिन्तित रहेको’ बताएका थिए । ‘हामीहरू चीनको चन्द्र अवतरणला