जी–२० देशका अर्थमन्त्रीको बैठक विनानिष्कर्ष सकियो, रुसविरुद्ध निन्दाको प्रस्तावमा चीनको आपत्ति

विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको समूह जी–२० का अर्थमन्त्रीहरुको बैठक विनानिष्कर्ष सकिएको छ। भारतमा भएको जी–२० सदस्य देशका अर्थमन्त्रीहरुको बैठकमा रुसविरुद्ध निन्दाको प्रस्ताव पारित गर्न खोजिएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो। चीनले यो प्रस्तावमा आपत्ति जनाएपछि बैठक घोषणापत्र नै जारी नगरि टुङ्गिएको छ। भारतको दक्षिणी सहर बेङ्गलुरुमा आयोजित बैठकमा भारतले रुस–युक्रेन युद्धबाट विश्व अर्थतन्त्रमा परेको असर न्यून गर्न बृहत् प्रस्ताव तयार पारेकोमा पश्चिमा देशहरुले घोषणापत्रमा रुसको निन्दा गर्ने बुँदा समावेश गर...

सम्बन्धित सामग्री

जी-२० को मूल नारामा चीनको आपत्ति

चीनले जी–२० को आधिकारिक दस्ताबेजमा संस्कृत सूक्ति ‘वसुधैव कुटुम्बकम्’ को प्रयोगप्रति आपत्ति जनाएको छ । संस्कृत गैरसंयुक्त राष्ट्र भाषा भएको भन्दै चीनले आपत्ति व्यक्त गरेको हो । भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार चिनियाँ संस्कृत विज्ञले ‘वसुधैव कुटुम्बकम्’ को अर्थ ‘विश्व एक परिवार’ हुने अर्थ्याएका छन् ।