काठमाडौं : चीनले बेलायती सांसदहरुको एक टोलीले ताइवान भ्रमण गरेकोमा आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप भन्दै आपत्ति जनाएको छ। उसले चिनियाँ हितलाई अवमूल्यन गर्ने कुनै पनि गतिविधिको सशक्त जवाफ दिइने चेतावनी समेत दिएको छ।बेलायती संसदको विदेशमामिला समितिका सदस्यहरुको एक टोली हाल ताइवान भ्रमणमा छ। मंगलबार ताइवान पुगेको सो टोली उच्च राजनीतिक भेटघाटमा व्यस्त छ।टोलीले बिहीबार ताइवानका प्रधानमन्त्री सु सेङ्ग चाङ्गसँग भेटेको छ भने आज राष्ट्रपति साई इंग वेनसँग भेट्ने कार्यक्रम छ। बेलायत