भुजी खोलाले बाटो भत्काएपछि ढोरबराह हिँडेका दर्शनार्थी अलपत्र

भुजी खोलामा आएको बाढीले कच्ची सडकमा क्षति पुर्‍याएपछि जनैपूर्णिमाका लागि ढोरबराहा मन्दिर हिँडेका दर्शनार्थी बाटोमै अलपत्र परेका छन् ।

सम्बन्धित सामग्री

दाङमा खोलाले स्कारपिओ बगायो

दाङमा खोलाले स्कारपिओ बगाएको छ। तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो। घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौंने ११ बजेतिर बगाएको प्रहरीले...

अर्घाखाँचीमा खोलाले बगाएर एक पुरुषकाे मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा खोलाले बगाएर एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय बेङ्दी खोलाले बगाउँदा छत्रदेव गाउँपालिका वडा नम्बर ३, रैनापोखरी का ६५ वर्षीय धनबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको हाे । गोरु चराउन हिंडेका घर्तीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएर बेपत्ता भएका घर्तीको खोजतलास गर्दा प्रहरी चौकी […]

खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाकाे निस्दी गाउँपालिका- १, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका- १ र निस्दी […]

कालिकोटमा खोलाले बगाउँदा एक बेपत्ता

कालिकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो ।     थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले प्रहरी र स्थानीयको संयुक्त टोलीले उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख सिद्धराज न्यौपानेले ब

खोलाले बगाउँदा वृद्धको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका ५ बज्रमाइमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छरुवा खोलाले बगाउँदा स्थानीय ७१ वर्षीय वृद्ध भुवनसिंह खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपककुमार रायले जानकारी दिए । खोला तर्ने क्रममा विहान खोलाले बगाएका उनको दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएर धनकुटामा वृद्धको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।

खोलाले बगाउँदा एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

गोरखामा खोलाले बगाएर मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । खोलाले बगाएर करिब २० […]

नपत्याएको खोलाले बगाएको मनाङ

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ । हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मस्र्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्, सधैंजसो काठे र झोलुंगेपुलबाट वारपार गरिरहेका उनीहरुलाई खोलाले बगाउला भन्ने त पत्यार...