खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाकाे निस्दी गाउँपालिका- १, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका- १ र निस्दी […]

सम्बन्धित सामग्री

खोलाले बगाएर एक जना बेपत्ता

रुकुम पश्चिममा खोलाले बगाएर एक जना बेपत्ता भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर १ निवासी ५७ वर्षीय हृदय गिरीलाई बिहीबार दिउँसो खोलाले बगाएको हो ।

खोलाले बगाएर छोराको मृत्यु, आमा बेपत्ता

सिन्धुली।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ वर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो । उनकी  आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् । गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा […]

बाजुरामा खोलाले बगाएर एक जना बेपत्ता

बाजुरा–  बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्। ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ।  ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ […]

ससुरालीबाट फर्कने क्रममा खाेलाले बगाएर पाल्पामा १ जना बेपत्ता

पाल्पा – खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । निस्दी गाउँपालिका–२ सुकेकोटमा स्थानीय साखर्दी खोलाले बगाएर निस्दी गाउँपालिका–१ अर्मलाङ्का ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता हुनुभएको हो । गए राति ससुरालीबाट घर फर्कने क्रममा बराई खरामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँसँगै रहेका चन्द्रबहादुर आले र नेश्नल राना भने खोला तर्न सफल हुनुभएको थियो । बेपत्ता टक...

पाल्पामा खोलाले बगाएर एकजना बेपत्ता

खोलाले बगाएर पाल्पामा एक जना बेपत्ता भएका छन् । पाल्पाको अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर बेपत्ता भएका हुन् । निस्दी गाउँपालिका–२, स्थित सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई बेपत्ता भएको प्रहरीले जनाएको छ ।ससुरालीबाट फर्कने क्रममा बराई रामपुर नगरपालिका–१ र निस्दी गाउँपालिका–१, को सिमाना साखर्दी खोला तर्ने क्रममा शुक्रबार बेलुकी बेपत्ता भएको प्रहरीले जनाएको छ । बराईसँगै चन्द्रबहादुर आले र नेश्नल राना भने उक्त खोला तर्न सफल भएको स्थानीयले बत

म्याग्दीमा खोलाले बगाएर एक जना बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।  नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ । राई तीन वर्षदेखि तातोपानीमा ट्र्याक्टर चलाउने काम गर्दै आएका स्थानीयवासीसमेत रहेका वडा सदस्य प्रेम श्रीसले जानक

खोलाले बगाएर ट्र्याक्टर चालक बेपत्ता

म्याग्दी – जिल्लाको बेनी नगरपालिका–४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । नदी किनारमा राईले […]

म्याग्दीमा खाेलाले बगाउँदा एक जना बेपत्ता

काठमाडाैँ- म्याग्दीको बेनी नगरपालिका-४ तातोपानीमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। उदयपुरको त्रियुगा नगरपालिका-१० का २२ वर्षीय मिलन राईलाई शनिबार साँझ म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। नुहाउनका लागि किनारमा पुगेका राई लडेर नदीमा खसेपछि बेपत्ता बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। नदी किनारमा राईले लगाएको कपडामात्र भेटिएको छ। […]

कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता

काठमाडौँ- कालीकोटमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । पलाँता गाउँपालिका–७ फागोटी बस्ने वर्ष ४० का धर्मदत्त जैसीलाई तिपघाट खोलाले बगाएको हो । थिर्पुबाट घर फर्किने क्रममा आज दिउँसो टिपघाट खोला तर्न लाग्दा उहाँ बग्नु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । बेपत्ता भएका जैसीलाई खोलाले बगाएर कर्णाली नदीमा पु¥याएको हुनसक्ने प्रहरीको अनुमान […]