दाङमा खोलाले स्कारपिओ बगायो

दाङमा खोलाले स्कारपिओ बगाएको छ। तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलाले बा ११ च ९५११ नम्बरको स्कारपिओ बगाएको हो। घोराहीतर्फ जाँदै गरेको उक्त स्कारपिओलाई बिहान पौंने ११ बजेतिर बगाएको प्रहरीले...

सम्बन्धित सामग्री

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

दाङ : जिल्लामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षका  मदन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।बुधबार दशैं टीकाको दिन मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधबार  बेपत्ता भएका डाँगीको शव बिहीबार  बिहान भेटिएको थियो। शवलाई प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ।यस्तै, अर्का एकजना गुर्जे खोलाले बगाउँदा वेपत्ता भएका छन्।&nb

खोलाले बगाउँदा दाङमा एक जनाको मृत्यु

अविरल वर्षासँगै खोलाले बगाएको दाङमा एक जनाको मृत्यु भएको छ । दसैँ टीका लगाउन मामा घर गएका छोरालाई लिन भनी गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ निवासी ४८ वर्षीय मदन डाँगीलाई स्थानीय खरैनी खोलाले बगाउँदा मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । घर नजिकै रहेको ससुरालीमा छोरा दसैँ मनाउन गएको रातीसम्म पनि घर नफर्किएपछि छोरालाई लिन जाँदा खोलाले बगाउँदा बेपत्ता भएको डाँगीको शव बिहीबार बिहान गाउँ नजिकै खोला छेउमा फेला परेको प्रहरी प्रमुख वलीले भनाई छ

दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु

दाङ : दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ भने अर्का एक युवक घाइते भएका छन्। मृत्यु हुनेमा काठमाडौं महाराजगन्जकी १७ वर्षीया सुनिता बूढा मगर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ।घोराही उपमहानगरपालिका-१४ का २१ वर्षीय हिकमत बूढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद  रिजालले जानकारी दिए।उनका अनुसार सुनिता घोराह

खोलाले बगाउँदा किशोरीको मृत्यु

घोराही- दाङमा खोलाले बगाउँदा एक किशोरीको ज्यान गएको छ । काठमाडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढामगरको सोमबार दिउँसो दाङमा खोलाले बगाउँदा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दाङका जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्द रिजालले दाङ घोराहीस्थित दिदीको घरमा आएको समयमा साथीसँगै घुम्न गएकाबेला आज दिउँसो सुनितालाई खोलाले बगाएर मृत्यु भएको हो । उनीसँगै गएकामध्ये […]

खोलाले बगाउँदा किशोरीको मृत्यु

दाङ – दाङमा खोलाले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। अर्का एक युवक घाइते भएका छन्। काठमडौं महाराजगञ्जकी १७ वर्षीया सुनिता बुढा मगरको सोमबार दिउँसो बंगलाचुलीस्थित स्याला खोलाले बगाउँदा मृत्यु भएको छ। त्यस्तै घोराही उपमहागनरपालिका– १४ का २१ बर्षीय हिकमत बुढा मगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको तथा घुँडामा चोट रहेको जिल्ला प्रहरी […]

दाङमा खोलाले बगायो गाडी

दाङमा अविरल वर्षासँगै खहरे खोलामा आएको बाढीले एउटा गाडी बगाएको छ। उक्त घटनामा मानवीय क्षति भने भएको छैन।...

दाङमा खोलाले जीप बगायो, ५ यात्रु हामफालेर सुरक्षित

दाङमा अविरल वर्षासँगै आएको बाढीले यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुुले हामफालेर ज्यान जोगाएका छन् ।  मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  राति करीब ११ बजेतिर बा१७च ५३४४ नम्बरको जीप गढवाबाट पोखरातर्फ जाँदै गर्दा खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी लिए ।  प्रहरी घटनास्थलमा पुग्नुअगावै ५ जना यात्रु गाडीबाट सकुशल निस्किसकेका थिए । &lsqu...

दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने सिस्ने खोलाले कार बगाउँदा घोराही १३ निवासी ४० वर्षकी रितामाया पुन, सोही ठाउँकै ३२ वर्षिय शुसीला श्रेष्ठ, घोराही-१४ निवासी ३१ वर्षकी राधा कुवँर, सोही ठाउँकै ४२ वर्षिय यमुना केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता […]

खोलाले बगाउँदा एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।