रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा दासलाई सम्मान

नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा. दासलाई सम्मान गरेको हो। उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरे।

सम्बन्धित सामग्री

काठमाडौं रेडक्रस र कीर्तिपुर नगरपालिकाले सडक सुरक्षा कार्यक्रम चलाउने

१९ माघ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र कीर्तिपुर नगरपालिका कार्यालयबीच १० विद्यालयमा ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न समझदारी भएको छ । समझदारीपत्रमा रेडक्रस शाखाका सभापति श्यामकाजी डोटेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । आगामी २०८१ असार मसान्तमा सक्ने गरी सुरु भएको उक्त कार्यक्रमको […]

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।...

रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

महोत्तरी । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ । गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए । उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित […]

रेडक्रस कपिलवस्तुमा पुनः सिंह

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको तौलिहवास्थित होटेल तिलौराकोटमा सम्पन्न ५१औं अधिवेशनबाट केशव सिंह पुनः सभापतिमा निर्विरोध छनोट भएका छन्।...

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका […]

रेडक्रस पर्सा शाखालाई गाडी हस्तान्तरण

३० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले पर्सा शाखालाई एक थान गाडी गाडी हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द राज कंडेललाई गाडी हस्तान्तरण गरेका हुन् । नेपाल रेडक्रस सोसाईटीले स्थापनाको समयदेखि नै आपतकालीन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारलाई सघाउँदै आएको […]

रेडक्रस झोर्खेलको सभापतिमा राजकुमार थापा निर्वाचित

नेपाल रेडक्रस सोसाइटी झोर्खेल उपशाखाको सभापतिमा राजकुमार थापा निर्वाचित भएका छन्। शनिबार भएको उपशाखाको १६औं निर्वाचनबाट थापा अध्यक्ष बनेका हुन्। उपशाखको उपसभापतिमा संगीता थापा, सचिवमा जगदीश दाहाल तथा कोषाध्यक्षमा केशव...

सनराइज बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई २ लाख सहयोग

बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम जिल्ला शाखाका सभापति शिवप्रसाद गौतमलाई रकमबराबरको चेक बिहीबार हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई सनराइज बैंकको आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको भवन निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति शिवप्रसाद गौतमलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक रकम हस्तारण कार्यक्रममा सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौला, इलाम […]

कोरोना महामारीमा के गर्दै छ रेडक्रस सोसाइटी?

चितवन : आज विश्व रेडक्रस दिवस। रेडक्रसका संस्थापक हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। मानवताको संरक्षण र विपदमा परेका नागरिकको उद्दारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।हाल नेपाललगायत विश्वका कैयौँ देशहरूमा कोरोना महामारी फैलिरहेको छ। यस महामारीमा रेडक्रसको भने खासै भूमिका देखिएको छैन। कोरोना संक्रमितहरू एम्बुलेन्सको अभावमा छटपटिएरै मर्न बाध्य भएको सूचनाहरू बढ्न थालेका छन्।चितवनमा पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा रेडक्रससँग