काठमाडौं रेडक्रस र कीर्तिपुर नगरपालिकाले सडक सुरक्षा कार्यक्रम चलाउने

१९ माघ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखा र कीर्तिपुर नगरपालिका कार्यालयबीच १० विद्यालयमा ‘नयाँ पुस्ताका लागि सडक सुरक्षा कार्यक्रम’ सञ्चालन गर्न समझदारी भएको छ । समझदारीपत्रमा रेडक्रस शाखाका सभापति श्यामकाजी डोटेल र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बास्कोटाले हस्ताक्षर गरेका छन् । आगामी २०८१ असार मसान्तमा सक्ने गरी सुरु भएको उक्त कार्यक्रमको […]