रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

महोत्तरी । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ । गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए । उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित […]