कोरोना महामारीमा के गर्दै छ रेडक्रस सोसाइटी?

चितवन : आज विश्व रेडक्रस दिवस। रेडक्रसका संस्थापक हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। मानवताको संरक्षण र विपदमा परेका नागरिकको उद्दारमा रेडक्रसले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।हाल नेपाललगायत विश्वका कैयौँ देशहरूमा कोरोना महामारी फैलिरहेको छ। यस महामारीमा रेडक्रसको भने खासै भूमिका देखिएको छैन। कोरोना संक्रमितहरू एम्बुलेन्सको अभावमा छटपटिएरै मर्न बाध्य भएको सूचनाहरू बढ्न थालेका छन्।चितवनमा पछिल्लो समय दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जाँदा रेडक्रससँग

सम्बन्धित सामग्री

रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान

महोत्तरी । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ । गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए । उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित […]

नरहरिनाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग

नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय महासंघको सहयोगमा गाउँपालिकालाई हस्तान्तरण गरिएको एम्बुलेन्स गाउँपालिकाले सञ्चालन गर्ने भएको हो।...

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

गौरादह : नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ। दमक नगरपालिका र रेडक्रसबिच सुत्केरी, पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो। रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क नौ सय ५० रुपैयाँ लिने गरेको थियो। नेपाल रेडक्रस सोसाइटी दमक…

दमकका दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

दमकमा दीर्घरोगी र सुत्केरीलाई निःशुल्क रगत उपलब्ध गराइने

झापा- नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाले दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ। दमक नगरपालिका र रेडक्रसबीच सुत्केरी महिला, पाँच वर्षमुनिका बालबालिका, दीर्घरोगीका लागि निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो। रेडक्रसले ल्याब परीक्षण गरेबापत सेवा शुल्क रु नौ सय ५० लिने गरेको थियो। नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकीले सुत्केरी, नियमित […]

रेडक्रसको सभापतिमा पुनः संज्याल निर्वाचित

नेपाल रेडक्रस सोसाइटी कालिकोट जिल्ला शाखाको सभापतिमा पुनः बल प्रसाद संज्याल निर्वाचित भएका छन्।...

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका […]

नेपाल रेडक्रस सोसाइटी इलाम शाखालाई सनराइज बैंकको आर्थिक सहयोग

काठमाडौं । सनराइज बैंकले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाको भवन निर्माणका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । सनराइज बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले नेपाल रेडक्रस सोसाइटी इलाम शाखाका सभापति शिवप्रसाद गौतमलाई दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक रकम हस्तारण कार्यक्रममा सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौला, इलाम […]

ब्लड बैंक भवन एक वर्षदेखि प्रयोगविहीन

सल्यान :  ब्लड बैंक भवन स्थापना भएको एक वर्ष बितिसक्दा प्रयोगमा आउन सकेको छैन।सल्यान जिल्ला अस्पतालको परिसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानको २० लाख रुपैयाँमा तीन कोठे भवन निर्माण गरिएको छ। आवश्यक जनशक्ति नहुँदा भवन निर्माण भए पनि सञ्चालन गर्न नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताए। उनले यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताए।रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्र

स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग

झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ।