रेडक्रस कपिलवस्तुमा पुनः सिंह

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु शाखाको तौलिहवास्थित होटेल तिलौराकोटमा सम्पन्न ५१औं अधिवेशनबाट केशव सिंह पुनः सभापतिमा निर्विरोध छनोट भएका छन्।...

सम्बन्धित सामग्री

रेडक्रस सुनसरीमा विवाद

२०७८ भदौ २३ मा नेपाल रेडक्रस सोसाइटी, सुनसरी जिल्लासहितका शाखाहरू विघटन गरी तदर्थ समिति गठन गरेकोविरुद्ध उच्च अदालत विराटनगरमा परेको रिट निवेदन खारेज भएसँगै पुनः नयाँ विवाद देखा परेको छ।...

रेडक्रस सोसाइटीका संस्थापक सदस्य डा दासलाई सम्मान

नेपाल रेडक्रस सोसाइटीको ६१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा एक सय वर्षीय डा. दासलाई सम्मान गरेको हो। उनलाई नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सुदर्शनप्रसाद नेपाल र काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले दोसल्ला ओढाएर सम्मानपत्रद्धारा सम्मान गरे।

रेडक्रस सोसाइटीमा नयाँ कार्यसमिति चयन

नेपाल रेडक्रस सोसाइटीमा डा. नेत्र तिमल्सिनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार मुलुकभरका प्रतिनिधिले डा. तिमल्सिनाको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् । सोसाइटीका उपाध्यक्ष डा. विशाल भण्डारी...

नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न सभामुखको आग्रह

सभामुख देवराज घिमिरेले नेपाल रेडक्रस सोसाइटीको विवाद समाधान गर्न आग्रह गरेका छन्।  नेपालको  विवाद समाधानका लागि काठमाडौं आएकी अन्तर्राष्ट्रिय रेडक्रस प्रतिनिधि क्रिष्टिना कुम्पुला नेतृत्वको प्रतिनिधि मण्डलसँग बुधबार भएको भेटमा सभामुख घिमिरेले...

नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा विरोध प्रदर्शन

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटी राष्ट्रिय भेलाका क्रममा एक समूहले विरोध प्रदर्शन गरेका छन् । रेडक्रस सोसाइटीले मंगलबार काठमाडौंमा वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र विषयमा छलफल गर्न राष्ट्रिय भेला आयोजना गरेको थियो । तर असन्तुष्ट पक्षले रेडक्रस भित्र विधिको शासन कायम लागू गर, रेडक्रसलाई निजी कम्पनी नबनाउँ, अदालतको आदेश पालना गर लगायतका […]

रेडक्रस कार्यक्रम : भित्र मुख्यमन्त्री, बाहिर प्रदर्शन, तस्वीरहरू

काठमाडौं :  नयाँ बानेश्वरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको 'वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र को बिषयमा छलफल गर्न आयोजित राष्ट्रिय भेला" कार्यक्रम स्थल बाहिर प्रदर्शन भएको छ।बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा रेडक्रसका निवर्तमान संचालक समितिका सदस्यहरूले प्रदर्शन गरेका हुन्।

रेडक्रस पर्सा शाखालाई गाडी हस्तान्तरण

३० जेठ, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयले पर्सा शाखालाई एक थान गाडी गाडी हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका कार्यकारी निदेशक उमेश ढकालले पर्सा रेडक्रसका सभापति विरेन्द राज कंडेललाई गाडी हस्तान्तरण गरेका हुन् । नेपाल रेडक्रस सोसाईटीले स्थापनाको समयदेखि नै आपतकालीन, विपद प्रतिकार्य तथा विकासका कार्यहरुमा नेपाल सरकारलाई सघाउँदै आएको […]

रेडक्रस भक्तपुरमा पुनः थापा

भादगाउँ, ८ पुस: नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन् । रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा परशुराम पाण्डे, उपमन्त्रीमा नारायणसुन्दर किलम्बू, महिला सदस्यमा लक्ष्मी अवाल, निर्मला खड्का र सुभद्रा काफ्ले निर्विरोध निर्वाचित भएका छन् । […]

रेडक्रस र कोका – कोला फाउन्डेसनको सम्झौता

नेपाल रेडक्रस सोसाइटीले कोकाकोला फाउन्डेसनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मी र स्वयंसेवकको सुरक्षा बढाउन साझेदारी गरेको छ।...