बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याउन राष्ट्र बैंकसँग माग गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तयारी गरिरहेको राष्ट्र बैंकलाई सुझाव दिँदै परिसंघले हाल मौजुदा ९० प्रतिशतको सीडी रेसियोलाई ९५ प्रतिशत पु¥याउन आग्रह गरेको हो ।मुलुकमा आर्थिक समस्याका बाबजुद लगानीको वातावरण बनाइ उत्पादनमा केन्द्रित हुने पर्ने परिस्थिति रहेको भन्दै परिसंघले हालको सीडी रेसियोलाई परिमार्जन गर्दै ९५ प्रतिशत पु¥याउन सुझाव दिएको हो । यस्तै, थप ल