मन्त्री क्वार्टरका समान पूर्वमन्त्रीका घरमा

काठमाडौं, असार २६। निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका […]

सम्बन्धित सामग्री

दसैँ सबैका लागि आधारभूत कुरामा समान हुनुपर्छः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालीहरूको महान् चाड बडादसैँ सबैका लागि न्यूनतम कुरामा समान हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस हुम्लाले बडादसैँ २०८० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। कार्यक्रममा शुभकामना दिएसँगै दसैँमा कसैका घरमा खसी काटिने र कसैले नकाटेरै दसैँ मनाउनुपर्ने विद्यमान विभेदको […]

स्वीडेनमा यसरी हुर्काइन्छ बालबच्चा

स्वतन्त्रतासँगै जिम्मेवारी कसरी बहन गर्ने भन्ने ज्ञान बालबालिकालाई सिकाइनु स्वीडिसको विशेषता हो । स्वीडेनमा बच्चा हुर्काउने जिम्मेवारी परिवार, स्कुल र राज्यको समान भूमिका हुन्छ । घरमा बुबाआमाले दिने हेरचाह, सिकाइ त छँदैछ, साथै नयाँ सीप, सिर्जनशील पाठ्यक्रम स्कुलबाट र राज्यले पढाइको खर्च व्यहोर्ने गर्छ । जसले गर्दा अभिभावकलाई सन्तान हुर्काउन त्यति कठिन हुँदैन । बच्चा […]

सप्तरीमा स्थानीयवासी र प्रहरीबीच झडप, ३ राउन्ड हवाई फायर !

सप्तरी – सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा स्थानीयवासी र प्रहरीबीच आज मङ्गलवार झडप भएको छ । स्थानीयवासी घुरन साहको घरमा अवैधरूपमा कपडा लुकाइछिपाइ राखेको समान बरामद गर्ने क्रममा झडप भएको प्रहरीको भनाइ छ ।   तस्करी गरेर ल्याइएको समान घरमा राखेको अवस्थामा खानतलासी गर्न पुगेका प्रहरीलाई अवरोध पुर्‍याएपछि विवाद सुरु भएको थियो । विवाद बढ्दै गएपछि झडप भएको बुझिएको छ । झडपमा परेर प्रहरी र केही  स्थानीयवासी घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । ...

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा

निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् ।  मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक पनि दोहोरिएको छ । ताकेता गर्दा कतिपय मन्त्रीले लिएर गएका समान तत्काल फिर्ता ल्याइदिने गरेका छन् भने कतिपयले निकै गाह्रो मानेर फिर्ता गर्छन् ।  कतिपय मन्त्रीले भोलि फर्काइदिन्छु भन्दै टार्ने गरेका छन् । पछिल्लो पट

अर्बन बगैँचाः अब आईओटीमार्फत अटोमेट हुन्छ हावामा हुने खेती

काठमाडौं । काठमाडौंका सबै जसो घरमा देखिने एउटा समान कुरा भनेको कौसी खेती हो । यहाँका हरेक घरका छत र बरण्डाहरु हरियो सागसब्जी तथा फलफूलका बोटविरुवाले ढाकिएकै हुन्छन् ।  तर काठमाडौं जस्ता शहरमा कौंसी खेती गर्न त्यति सजिलो छैन । खेतीका लागि विरुवालाई आवश्यक पर्ने माटो जुटाउन सबैभन्दा अप्ठ्यारो कुरा हो । माटो, न अरुको भूमि खनजोत गरी निकाल्न सकिन्छ न त कतै किन्न नै पाइन्छ...

सप्तरीको राजविराजस्थित एक घरमा आगलागी

सप्तरी– सप्तरीको वोरियामा आइतवार भएको आगलागीमा पचास हजार बराबरको क्षति भएको छ । राजविराज नगरपालिका वडा नम्बर- १६ बस्ने स्थानीय बुदुर यादवको घरमा दिउँसो आगलागी भएको थियो । आगलागीबाट घरमा रहेका भाँडाकुँडा, लताकपडालगायत जिन्सी समान जलेर खरानी भएपछि ५० हजार बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिकाबाट गएको बारूयन्त्र, स्थानीयवासी र प्रहरीले […]

म्यानचेस्टर युनाइटेडको घरमा म्यानचेस्टर सिटीको सानदार जित

इङ्लिस प्रिमियर लिग अन्तर्गत ११औं चरणको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई उसकै घरमा २–० को जित निकालेको छ । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा शनिबार राती भएको खेलमा ७ औँ मिनेटमै एरिक बेलीले आत्मघाती गोल गर्दा सिटीले अग्रता लिएको थियो ।पहिलो हाफको अन्तिम मिनेटमा जुवान कान्सेलोको क्रसमा बर्नार्डो सिल्भाले गोल गर्दै टोलीलाई २–० को अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा कुनै टोलीबाट गोल हुन नसक्दा सिटी विजयी भयो । जितसँगै ११ खेलबाट २३ अंक जोड्दै सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १७ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ भने शीर्ष स्थानको चेल्सीको ११ खेलबाट २६ अंक छ ।शनिबार राति नै भएको अर्को खेलमा लिग लिडर चेल्सी घरेलु मैदानमा बर्न्लीसँग १–१ को बराबरीमा रोकिएको छ । त्यस्तै क्रिस्टल प्यालेसले घरेलु मैदानमा वुल्भ्सलाई २–० ले पराजित गर्दा नर्विच सिटीले ब्रेन्टफोर्डलाई २–१ ले हराएको छ । अर्को खेलमा ब्राइटनले न्युक्यासल युनाइटेडलाई १–१ गोलको बराबरीमा रोक्यो ।

पहिरोले एक घरमा क्षति, आधा दर्जन जोखिममा

बैतडी : दोगडाकेदार गाउँपालिका–१ रिम गोरङका अम्मरबहादुर विष्टको घर पहिरोले क्षति गरेको छ। लगातारको वर्षासँगै घरमाथिको सुपले र बगौराधार भन्ने स्थानबाट पहिरो खस्दा अम्मरबहादुर विष्टको घरमा पूर्ण रुपमा क्षति पुर्‍याएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। सोमवार बिहान खसेको पहिरोले सम्पूर्ण समान पुरे पनि घरमा कोही नभएकाले मानवीय क्षति भने नभएको खड्काले बताए। पहिरोले अम्मरबहादुरको दुई तले घर पूर्ण क्षति भएको र अकबर विष्टको २ तले २ घर चर्केको छ।सोही पहिरोका

ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ

झापा / ईलाका प्रहरी कार्यालय दमकले ठुलो परिणामको अबैध समान सहित १ जनालाई पक्राउ गरेको छ । दम नगरपालिका-६ मा रहेको एक घरमा ओरियन्स कम्पनीका बिभिन्न ब्राण्डका खाद्य वस्तुहरु अबैध रुपमा ल्याई भण्डारण गरिएको भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले २ करोड ४२ लाख ४० हजार ७३० रुपैयाँ बराबरको अबैध खाद्य वस्तुहरु बरामद गरेको... The post ठुलो परिणाममा अबैध समान सहित १ जना पक्राउ appeared first on Purbeli News.

अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको हार्डवयरका समान बरामद

अबैध रुपमा नेपाल भित्र्याउँदै  गरेको हार्डवयरका समान सशस्त्र प्रहरीले धनगढीबाट नियन्त्रणमा लिएको छ ।     धनगढी उपमहानगरपालिकाको वडा नम्बर ९ गौरीकटान पार्की टोलमा स्थानीय प्रकाश पार्कीको घरमा लुकाइ राखेको अवस्थामा करिब २ लाख ...