सिमकोट – कर्णाली प्रदेश सरकार पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालीहरूको महान् चाड बडादसैँ सबैका लागि न्यूनतम कुरामा समान हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस हुम्लाले बडादसैँ २०८० को उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले सो कुरा बताएका हुन्। कार्यक्रममा शुभकामना दिएसँगै दसैँमा कसैका घरमा खसी काटिने र कसैले नकाटेरै दसैँ मनाउनुपर्ने विद्यमान विभेदको […]