भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ । यही साउन २ गते सुरु भई बुधबारसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको …

सम्बन्धित सामग्री

सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।

चुनावपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हो : कांग्रेस प्रवक्ता डा महत

काठमाडौं : मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुँदैछ। देश यतिखेर चुनावी माहोलमा व्यस्त छ। राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो गरिरहेका छन् र भोट आफूतिर आकर्षित गर्ने कसरतमा रहेका छन्।सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ९१ स्थानबाट उम्मेदवारी दिएको छ भने अन्य स्थानमा गठबन्धनका अन्य पार्टीलाई सहयोग गर्नेछ।यसैबीच पार्टीको चुनावी तयारी, उम्मेदवार हुन नपाएका सदस्यको व्यवस्थापन र निर्वाचनपश्चात् पार्टीबाट आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टी प्रवक्ता डा प्

काम गर्ने नेतृत्व आवश्यक छ : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न मतदातासँग आपिल गरेका छन् । नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनद्वारा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रवक्ता महतले नेपालमा कुरा मात्र गर्ने नभएर काम गर्ने नेतृत्वको अवश्यकता रहेको र वर्तमान नेपाली कांग्रेस नेतृत्वको […]

निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका छन् । उनले निर्वाचनपछि सबैभन्दा धेरै सिट कांग्रेसले ल्याउने र पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताए । कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहेका प्रवक्ता डा. महतले १६५ सिट मध्ये ९१ सिटमा नेपाली कांग्रेस उम्मेदवार भएकोले अन्य पार्टीभन्दा निश्चित […]

कांग्रेस प्रवक्ता डा. महत काठमाडौँ ५ बाट चुनाव नलड्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस भएका छन् । तर महत आफैँ भने यहाँ चुनाव नलड्ने भएका छन् । २०७४ को चुनावमा महत काठमाडौँ ५ बाट उम्मेदवार बनेका थिए । तर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा एमालेका ईश्वर पोखरेल झण्डै १० हजार मतअन्तरले […]

कांग्रेस प्रवक्ता डा. महत काठमाडौं ५ बाट चुनाव नलड्ने

गठबन्धन गर्दा सहजै जित्ने देखेर महत कुनै हालतमा नुवाकोट १ नछाड्ने अडानमा छन् । बरु प्रदेश सभाका दुबै क्षेत्र वा नुवाकोट २ माओवादीलाई दिन सकिने महतको तर्क छ ।

निर्वाचनमा एमालेले धाँधली गर्यो : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् । ‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो […] The post निर्वाचनमा एमालेले धाँधली गर्यो : कांग्रेस प्रवक्ता डा. महत appeared first on राजधानी राष्ट्रिय दैनिक.