चुनावपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै हो : कांग्रेस प्रवक्ता डा महत

काठमाडौं : मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुँदैछ। देश यतिखेर चुनावी माहोलमा व्यस्त छ। राजनीतिक दल र तिनका उम्मेदवारहरू घरदैलो गरिरहेका छन् र भोट आफूतिर आकर्षित गर्ने कसरतमा रहेका छन्।सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ९१ स्थानबाट उम्मेदवारी दिएको छ भने अन्य स्थानमा गठबन्धनका अन्य पार्टीलाई सहयोग गर्नेछ।यसैबीच पार्टीको चुनावी तयारी, उम्मेदवार हुन नपाएका सदस्यको व्यवस्थापन र निर्वाचनपश्चात् पार्टीबाट आगामी प्रधानमन्त्री को हुने भन्ने विषयमा पार्टी प्रवक्ता डा प्